काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताउनु भएको छ । सुरुमा शान्ति सुरक्षाको विषयमा के–कसो हुने भन्ने जिज्ञासा रहेता पनि अब त्यस्तो नरहेको भण्डारीले बताउनु भएको हो । ‘यो […]
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुने भएको छ । गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो विधेयक सङ्घीय संसद्बाट […]
खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङका एकाघरका दाजुभाइको मृत्यु भएको छ । बिहीबार मेघालयको उम्साङघाटस्थित कोइलाखानीमा ब्लास्टिङ गर्ने क्रममा लागेको आगलागीमा परी बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारी २७ वर्षीय दाजु पूर्णबहादुर खपाङ्गी र […]
भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. १० सत्रविघेमा सिरिन्ज आक्रमणबाट स्थानीय खेम ढकालको हत्या भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा परी घाइते भएका ढकालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार साँझ […]
झापा । प्रेस चौतारी नेपाल झापा शाखाले संगठनको २८औं स्थापना दिवसमा एकजना पूर्वअध्यक्षलाई अभिनन्दन गरेको छ भने एकजना क्रियाशील पत्रकारलाई लेखनवृत्ति प्रोत्साहन प्रदान गरेको छ । प्रेस चौतारी झापाले पूर्वअध्यक्ष गणेश पोखरेललाई स्थापना दिवसमा आयोजित […]
काठमाडौँ । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म मुलुकभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपंक्षीको सङ्ख्या, प्रजाति र बासस्थानबारे गणना गरिँदै आइएको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वर्षेनी जलपक्षीको […]
ओखलढुंगा । एक महिना अवधिमा चार जनाको हत्या भएपछि असुरक्षित महसुस गरेका ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका बासिन्दाले थातथलो छोड्न थालेका छन् । उनीहरूले पीडितलाई न्याय र सुरक्षाको प्रत्याभूति नभएसम्म निर्वाचनमा भाग नलिने घोषणा समेत गरेका […]
विराटनगर । कोशी प्रदेशमा लागुऔषध ओसारपसार र बिक्री–वितरण भयावह बन्दै गएको छ । जेनजी विद्रोहपछि प्रहरी प्रशासनको मनोबल घटेको ठानेर लागुऔषध कारोबारीका गिरोह थप सक्रिय भएका छन् । चुनावी चहलपहलको मौका छोपेर लागुपदार्थ कारोबारी गिरोह […]
काठमाडौं । भारत र अमेरिकाबीच व्यापार सम्झौता भएसँगै नेपालमा पनि अमेरिकी डलरको भाउ सस्तो हुने अपेक्षा बढेको छ । विश्व बजारमा डलर लगातार कमजोर भइरहँदा पनि भारतीय मुद्रासँगको स्थिर विनिमयका कारण नेपालमा डलर महँगो भइरहेकोमा […]
झापा । नेकपा (एमाले) बाट झापा क्षेत्र नम्बर २ का उम्मेदवार देवराज घिमिरेले आगामी निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताउनु भयो । प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवस तथा वार्षिक साधारण सभालाई बिर्तामोडमा सम्बोधन […]