२०८३ वैशाख ८ मङ्गलवार , ०४:३१:३३ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच करिब २ घण्टा वार्ता भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओली बिहीबार बिहान प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुग्नु भएको थियो । ओली निकट […]

बिहिवार, माघ २२, २०८२

काठमाडौं । श्रमजीवी पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालले आफ्नो २८ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। स्थापना दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी पत्रकार, शुभेच्छुक र शुभचिन्तकप्रति शुभकामना व्यक्त गर्दै सङ्गठनले प्रेस […]

बिहिवार, माघ २२, २०८२

झापा । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । निवर्तमान सभामुख र उपसभामुखसहित पूर्वमन्त्री, संविधानसभा सदस्य, कानुनविद् तथा […]

बिहिवार, माघ २२, २०८२

उदयपुर । जता हेर्यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा बित्छ, अनि मनमा आक्रोस उत्पन्न हुन्छ । बेतिनीमा चिया पसल गरेका तामाङले […]

बिहिवार, माघ २२, २०८२

मेचीनगर। प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेको छ । यहाँका प्रमुख राजनीतिक दलहरू यतिबेला भुइँतहसम्म सङ्गठन चलायमान तुल्याउँदै मतदाता फकाउने अभियानमा केन्द्रित देखिएका छन् । यसअघिको निर्वाचनमा […]

बिहिवार, माघ २२, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं बाहिर मतदाता नामावली भएका पार्टीका कार्यकर्ताहरुलाई निर्वाचन प्रचार प्रसारका लागि आफ्नो आफ्नो निर्वाचन क्षेत्र फर्कन आह्वान गर्नु भएको छ । पार्टीको झापा काठमाडौं सम्पर्क मञ्चले आयोजना […]

बिहिवार, माघ २२, २०८२

रोहित काफ्ले भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको कोशी पाथीभरा इण्डो नेपाल टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । आज भएको उद्घाटन खेलमा भारतको राइनोल्याण्ड क्रिकेट एकाडेमी आसामले विजयी सुरुआत गरेको छ । […]

बुधवार, माघ २१, २०८२

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । माघ १८ गतेदेखि आजसम्म सञ्चालन भएको प्रतियोगितामा शनिश्चरे माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै उपाधि जितेको छ । नगरभित्रका […]

बुधवार, माघ २१, २०८२

काठमाडौं ।  देशभित्र कारखाना राम्रोसँग चलेको छैन, उद्योग फस्टाएको छैन, रोजगारी सिर्जना सुस्त छ । तर देश चलेको छ, किनकी विदेशमा रहेका नेपालीले हरेक महिना पसिना साटेर पैसा पठाइरहेका छन् । चालू आर्थिक वर्षको पहिलो […]

बुधवार, माघ २१, २०८२

काठमाडौँ । वि.सं. २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी र सदस्य, पूर्वपदाधिकारी र सदस्यबीचको छलफलपछि नेपाल राष्ट्रका लागि वि.सं. २०८३ को पञ्चाङ्ग […]

बुधवार, माघ २१, २०८२