२०८३ वैशाख २ बुधवार , ०७:३२:३९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमित बिरामी भेटिएपछि थप संक्रमण फैलिन नदिन सरकार थप कडा बनेको छ । फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना संक्रमण भेटिएपछि थप सतर्कता अपनाउँदै भोलि (मंगलबार) देखि पूरै देश ‘लक […]

सोमवार, चैत १०, २०७६

काठमाडौं ।  फ्रान्सबाट नेपाल नेपाल आएकी एक विद्यार्थीमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी फ्रान्सबाट नेपाल फर्किएकी १९ […]

सोमवार, चैत १०, २०७६

काठमाडौँ । ‘अप्रिल फुल’ अर्थात् अरूलाई ढाँटेर आनन्द लिने कामका लागि छुट्याइएको दिन आउन अझै १० दिन बाँकी छ । त्यस दिन हामी आफूलाई कसैले ढाँट्ने पो हुन् कि भनेर सतर्क हुन्छौं । अप्रिल फुलका दिन मानिसलाई […]

सोमवार, चैत १०, २०७६

बिर्तामोड । झापाका राजनीतिक दलहरुले नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन नदिन सबै जुटेरसँगै लडौं भन्ने आह्वान गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट आफू बच्न र अरुलाई पनि बचाउन दलहरुले […]

आइतवार, चैत ९, २०७६

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ९० बेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । नोवल कोरोना भाईरस (कोभिड १९) संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बिर्तामोड नगरपालिकाले ९० बेडको क्वारेन्टाईन निर्माण गर्ने भएको हो । आज बिहान नगरपालिकाले […]

आइतवार, चैत ९, २०७६

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं.९ मा आज निशुल्क मास्क वितरण गरिएको छ । अहिले विश्व कोरोना भाइरसबाट ग्रसित भइरहेको बेलामा गाउँमा रहेका स्थानीयलाई सचेतनासहित पत्रकार प्रेम आचार्यको जन्मदिनको अवसरमा मास्क वितरण गरिएको हो। कोरोना […]

आइतवार, चैत ९, २०७६

झापा । नोवल कोरोना भाइरस (कोभिड १९) बाट कसैलाई संक्रमित हुन नदिन नेपाल–भारत सिमावर्ती बजार भद्रपुरमा अति आवश्यकीय पसल बाहेक आजदेखि बजार बन्द गरिएको छ । कोरोना संक्रमणको त्रास कम गर्न नेपाल सरकारको निर्देशन अनुसार […]

शनिवार, चैत ८, २०७६

बनियानी । झापाको दक्षिणी बालुबाडीमा कोरोना भाइरस, दुषित पानी र फोहोरजन्य रोगहरुका बारे सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । विश्वमा महामारीका रुपमा फैलिँदै गएको नोवल कोरोना भाइरस बारे सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले क्लिन झापाको आयोजनामा […]

शनिवार, चैत ८, २०७६

नोवल कोराना भाइरस (कोभिड १९)को सन्त्रासले विश्वव्यापी रुप लिन थालेपछि पूर्व सजगता अपनाउँदै मानिसहरु घर बाहिर निस्कन र हिँडडुल गर्न छाडेका छन् । आज चैत ८ गते बिर्तामोड सहरमा लिइएका केही तस्वीरहरुले यसैको संकेत गरेको […]

शनिवार, चैत ८, २०७६

भद्रपुर । सरकारी स्वामित्वको मेचीकै सबैभन्दा ठूलो मेची अस्पतालमा ८ बेड क्षमताको आइसोलेशन सेवा सञ्चालनको तयारी गरिएपछि अस्पतालमा कार्यरत स्वास्थयकर्मीमा भने त्रास फैलन थालेको छ । सरकारको निर्णय अनुसार कम्तीमा ५ बेड क्षमताको आइसोलेशन वार्ड […]

शनिवार, चैत ८, २०७६