काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार […]
काठमाडौं । सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । शुक्रबार देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन चलाउन राेक लगाउने […]
कमल । पछिल्लो समय आलु खेतीबाट झापाको कमल गाउँपलिकाका कृषकले राम्रो आम्दानी लिन थालेका छन् । आलु उत्पादनका लागि गाउँपालिकाले प्रविधिक सेवा, मलखादमा अनुदान दिएका कारणले आलु खेतीतर्फ कृषको आकर्षण बढेको हो । कमल गाउँपालिकाका […]
बिर्तामोड । निर्माण व्यवसायी संघ झापाको १४औं चुनावी साधारणसभा स्थगित भएको छ । नोवल कोरोना भाइरस विश्वभर फैलिन थालेपछि नेपालमा भाइरस भित्रन नदिन सतर्कता अपनाउँदै सरकारले सभा सम्मेलन, भीडभाड गर्न रोक लगाएसँगै चैत ७ र […]
काठमाडौं । महामारीको रूप लिएको कोरोना (कोभिड–१९) संक्रमणबाट ज्यान जानेको संख्या १० हजार नाघेको छ । चीन उद्गम भएर गत डिसेम्बरको अन्तिम साताबाट फैलिएको कोरोनाले आज बिहानसम्म १० हजार ४८ मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले […]
भद्रपुर । नेपाली काँग्रेस झापाले कोरोना प्रकोप विरूद्ध सचेतना तथा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै झापाका प्रमुख जिल्ला अधिकारीसहित भारतीय सीमावर्ती प्रवेश नाकाका स्थानीय तह प्रमुखहरूलाई ज्ञापनपत्र बुझाएको छ । छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण तीब्र […]
झापा । नोबल कोरोना भाइरस (कोभिड १९)को इपिसेन्टर चीनको वुहानमा संक्रमण शून्यमा झरेको छ । गत डिसेम्बरको अन्तिम सातादेखि देखापरेको संक्रमणले हायलकायल बनाएको वुहानमा हिजो बुधबार शून्य संक्रमण देखिएको हो । हुवेई प्रान्तको स्वास्थ्य विभागलाई […]
झापा । शारिरीक रुपमा अशक्त भए पनि सोर्मा ब्यवसायमार्फत् जीवनयापनलाई सहज बनाउँदै झापाको बिर्तामोडका दिपेश योञ्जनले उदाहरण पेश गरेका छन् । बिर्तामोड नगरपालिका वडा नं. १ का दिपेश योञ्जन २०७३ सालको दशैँताका मोटरसाइकल दुर्घटनामा परेपछि […]
काठमाडौँ । नेपाल सरकारले भोलि चैत ६ गतेदेखि गर्नेगरी तयारी पूरा गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि स्थगित गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा […]
काठमाडौं । नेपाल सरकारले अत्यावश्यक काम परेको अवस्थामा बाहेक घर बाहिर ननिस्कन देशबासीलाई आह्वान गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको आज बसेको बैठकले अत्यावश्यक काम परेको अवस्थामा बाहेक घर […]