२०८३ वैशाख २ बुधवार , ०७:३५:३१ बजे

Sajhamanch

मुख्य समाचार

बिर्तामोड । झापाको प्रमुख सहर विर्तामोडमा रहेको बिएण्डसी हस्पिटल सरकारलाई दिने घोषणा गरिएको छ । कोरोना भाइरस कोभिड १९ को महामारी चलिरहेका बेला त्यसको संक्रमणबाट बच्नका लागि हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले संक्रमित बिरामीको उपचारका […]

शुक्रवार, चैत १४, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार राती ११ बजे प्रधानमन्त्री ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । मुटुको चाल बढेपछि ओलीलाई […]

शुक्रवार, चैत १४, २०७६

कमल । नोवल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि कमल गाउँपालिकाले १० लाख रुपैयाको कोष स्थापना गरेको छ । गाउँपालिकाको बुधबारको बैठकले गाउँपालिका स्तरमा हुने सम्भावित जोखिम र समस्याहरुको न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने […]

बिहिवार, चैत १३, २०७६

बिर्तामोड । विश्वव्यापी महामारीको रुप लिएको नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्नुपर्ने महसुस गरी आजदेखि बिर्तामोडमा सो को अभ्यास सुरु गरिएको छ । चेम्बर अफ कमर्श झापाको संयोजन तथा […]

बिहिवार, चैत १३, २०७६

झापा । नोवल कोरोना भाइरस (कोभिड १९) को आशंकामा आफ्नो कार्यक्षेत्रभित्र स्थापित क्वारेन्टाइन गृहमा आवश्यक खाद्यान्न सहारा नेपालले उपलब्ध गराउने भएको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले साझामञ्चलाई दिएको जानकारी अनुसार सहारा नेपाल कर्मचारी […]

बुधवार, चैत १२, २०७६

मेचीनगर । कोरोना भाइरस ( कोभिड १९) का कारणले गर्दा सरकारले विदेशबाट आएका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न भनेपछि भारत लगायत विभिन्न राष्ट्रबाट आएका मानिसहरू क्वारेन्टाइनमा बसेका छन् । विश्वभरि फैलिएको कोरोनाको संक्रमण भएका व्यक्तिहरुलाई आइसोलेशनमा […]

बुधवार, चैत १२, २०७६

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना […]

बुधवार, चैत १२, २०७६

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले क्वारेन्टाइन निर्माण गर्ने कार्यलाई तिब्रता दिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमणबाट नगरबासीलाई बचाउन शिवसताक्षी नगरले रातारात क्वारेन्टाइन निर्माण कार्यलाई तिव्रता दिएको हो। नगरपालिकाले वडा नम्बर ११ स्थित झरना प्राथमिक विद्यालयको […]

बुधवार, चैत १२, २०७६

झापा । सरकारले आजबाट लागू गरेको लक डाउनलाई नागरिकले नै उल्लंघन गरेका छन् । झापामा अवज्ञा गर्ने ७ वटा मोटरसाइकल ट्राफिकप्रहरीले नियन्त्रणमा लिएको छ। मानिसको भिडभाड हुने ठाउँमा प्रहरीले उपस्थिति बाक्लो बनाएको र धेरैलाई सम्झाएर […]

मङ्गलवार, चैत ११, २०७६

काठमाडौं । कोरोना भाइरसविरुद्धको लडाइँमा जित नजिक पुगेको चीनले नेपाललाई हतोत्साही नहुन भन्दै ढाडस दिएको छ । चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्धसमेत गराउने तयारी पनि भइरहेको जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमित एक […]

मङ्गलवार, चैत ११, २०७६