बिर्तामोड । कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै बजारमा मास्क र सेनिटाइजरको चरम अभाव भइरहेका बेला झापाको बिर्तामोडस्थित बी एण्ड सी टिचिङ्ग हस्पिटलले आफैं सेनिटाइजर उत्पादन गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणबाट जोगिन […]
काठमाडौं । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले रेखाङ्कन गरी स्ट्रिपनक्सा तयार गर्दा कञ्चनपुर जिल्लाको सयौं हेक्टर जमिन भारततिर पर्ने गरी बनाइएको भन्दै तत्काल छानबिन गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी […]
सिड्नी । अस्ट्रेलियामा सोमबार दिउँसोसम्म ३७५ जना कोरोना भाइरसबाट संक्रमित बिरामी फेला परेका छन् । ५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । अष्ट्रेलियामा एक जना नेपालीमा समेत कोरोनाको संक्रमण देखिएको छ । नेपालीमा […]
बिर्तामोड । झापामा बजाज कम्पनीको अटोरिक्साका बिक्रेता हलेंसी ट्रेड लिङ्कका प्रोपाइटर चूडामणि पौडेलको रचना ‘अटोरिक्सामा’ नामक गीतको म्यूजिक भिडियो आज बिर्तामोडमा सार्वजनिक गरिएको छ । झापा, काठमाडौं र चितवनका विभिन्न भूगोलमा छायाङ्कन गरिएको ‘अटोरिक्सामा’ गीतको […]
सरकारले विदेशबाट फर्किएका सबै नेपालीलाई १४ दिनसम्म घरमा छुट्टै बस्न अर्थात होम क्वारेन्टाइनमा रहन अनिवार्य गरेको छ । कोरोनाको लक्षण १४ दिनभित्र देखिने र सङ्क्रमित व्यक्तिमा लक्षण नदेखिइकनै उसको सम्पर्कमा रहेका व्यक्तिमा सर्ने जोखिम हुने […]
धनकुटा । प्रदेश-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार कोरोना पूर्वतयारीको लागि मंगलबारबाट मोरङको टाणी र उदयपुरको श्रीलंका टापुमा एक हजार क्षमताको क्वारेन्टाइन स्थापना गर्ने बताएका छन्। तेह्रथुमको वसन्तपुरमा आन्तरिक मामिला तथा […]
गर्मीयाम सुरू भएसँगै डेंगी रोग फैलिएको भन्दै सरकारले सतर्क रहन आग्रह गरेको छ। इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जनामा डेंगी देखिएको छ। प्रदेश नम्बर १ मा ६ जना, बागमती […]
इलाम । नोबल कोरोना भाइरस (कोभिड १९)को कारण देखाउँदै भारतले पूर्वको पशुपतिनगर नाका बन्द गरेको छ। पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबार बिहान नाका बन्द गरेको हो। नेपालतिरबाट भारत जाने र उताबाट भित्रिनै सवारी […]
भद्रपुर । भद्रपुर नगरकै विकट क्षेत्रका रुपमा रहेको मेचीपारिको गाउँ’ले चिनिने भद्रपुर नगरपालिका वडा नं ३ स्थित आदिवासी वस्तीमा रहेको मेची आधारभूत विद्यालयले नेपालको भूमि बचाउन सरकारको प्रतिनिधित्व गरिरहेको छ । वि सं २०४० साल […]
विराटनगर । प्रदेश १ सरकारले संघीय सरकार मातहतमा सुनसरीको अमरडुवामा रहेको १२ सय विघा जग्गा औद्योगिक पार्क निर्माणका लागि प्रदेश सरकारलाई दिन माग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश १ मन्त्री परिषदको बैठकले […]