२०८३ वैशाख २ बुधवार , ०५:०४:०७ बजे

Sajhamanch

मुख्य समाचार

भद्रपुर । पूर्वी दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा २ हजार ३ सय २५ जनाले सेवा लिएका छन् । सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाली काँग्रेस कचनकवल गाउँपालिकाको आयोजना तथा पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद […]

शनिवार, फागुन २४, २०७६

 कोरोना भाइरसको संक्रमणका कारण विश्वमा एक लाख भन्दा बढी प्रभावित भएका छन् । चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण तीन हजार पाँच सयको मृत्यु भइसकेको छ । चीनमा मात्र मृत्यु हुनेको संख्या तीन […]

शनिवार, फागुन २४, २०७६

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका सबै अस्पतालहरुमा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न हेल्थ डेक्स स्थापना गर्ने तयारी भएको छ । नगरपालिका कार्यालयले आज यहाँका सबै अस्पतालका सञ्चालकहरुसँग छलफल गरी डेक्स स्थापना गर्ने निर्णय गरेको […]

शुक्रवार, फागुन २३, २०७६

झापा । कनकाई नगर खेलकुद विकास समिति झापा सुखानी शहीद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश नम्बर १ स्तरीय महिला फुटबल प्रतियोगिता अन्तरगत आज पाहुना टोली चौदण्डी नगरपालिका उदयपुरलाई २–१ गोलअन्तरमा पराजित गर्दै […]

शुक्रवार, फागुन २३, २०७६

झापा । झापाको बिर्तामोडमा फागुन २४ गते शनिबारबाट झापा जिल्ला स्तरीय प्रथम लायन्स ब्याटमिन्टन प्रतियोगिता २०७६ सञ्चालन हुने भएकोछ । स्वास्थ्य जीवनका लागि खेलकुद भन्ने नारासहित जिल्लाका ४० बढी टिमलाई सहभागी गराएर प्रतियोगिता गर्न लागिएको […]

शुक्रवार, फागुन २३, २०७६

दमक । नेपाली कांग्रेस झापाका जिल्ला सदस्य एवम् सामाजिक व्यक्तित्व कमल गाउँपालिका ५ का हुकुमसिंह राईले आफ्नो जन्मदिनमा गरिने फजुल खर्चको अन्त्य गरी आगलागी पीडितहरुलाई नगद सहयोग गरेका छन् । यसअघि कहिल्यै आफ्नो जन्मदिन औपचारिक […]

शुक्रवार, फागुन २३, २०७६

बिर्तामोड । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले गरिबी निवारणका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् । झापाको चारपानेमा आज आयोजित ‘आरएमडीसी र सहकारी संस्थाहरु’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोहमा […]

बिहिवार, फागुन २२, २०७६

पछिल्लो समय आत्माहत्या गर्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ । झन्डै आठ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन डब्लुएचओको तथ्यांक छ । नेपालमा पनि आत्महत्या गर्ने मानिसहरुको संख्या बर्सेनी बढ्दो आवस्थामा […]

बिहिवार, फागुन २२, २०७६

काठमाडौं । बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको हो । उनले डाक्टर […]

बिहिवार, फागुन २२, २०७६

बिर्तामोड । सतासी बहुमुखी सहकारी संस्थाको २३औं स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा आज आफ्ना कर्मचारीहरुलाई सम्मान गर्नुका साथै एउटा सामाजिक संस्थालाई आर्थिक सहयोग गरिएको छ । संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था […]

बुधवार, फागुन २१, २०७६