काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि होस खुलेको छ। शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको केहीबेरअघि होस खुलेको हो। उनको नयाँ मिर्गौलाले काम गर्न पनि थालिसकेको छ। प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गौला […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री के. पी. शर्मा ओलीको सिफारिसमा आज डा. युवराज खतिवडालाई मन्त्री पदमा नियुक्त गरेकी छन् । राष्ट्रियसभा सदस्यको पदावधि सकिए पछि हिजोमात्र डा. खतिवडाले राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीको […]
विर्तामोड। आज फागुन २१ अर्थात् न्याय, समानता र प्रजातन्त्र प्राप्तिका लागि २०२७ सालदेखि २०३० सम्म भएको झापा आन्दोलनको क्रममा पक्राउ परेका पाँच जना रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठले शहादत […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीको मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया बुधबार बिहान ९ बजेदेखि सुरु हुँदैछ । सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका ओलीको बुधबार बिहान पनि परीक्षणहरु गरिएको थियो । ओलीले उनका […]
बिर्तामोड । झापा गोल्डकपको अध्यक्षमा विनोद बस्नेत चयन भएका छन् । मंगलबार बिर्तामोडमा भएको संस्थाको साधारणसभाले उनलाई आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । बस्नेत यसअघि गोल्डकपको उपाध्यक्ष थिए । निर्वाचन समितिका […]
झापा । झापा किसान विद्रोहका योद्धा, २०७० सालको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. १ बाट निर्वाचित सदस्य धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत अवस्थामा भेटिएका छन् । मेचीनगर नगरपालिका वडा नं. १३ दुहागढीमा स्थायी घर […]
काठमाडौ । सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न विदेशी नागरिकलाई पनि भिसा रोक्ने प्रक्रियामा लाग्ने निर्णय लिएको छ । साथै अत्यावश्यक अवस्थामा बाहेक नेपालीलाई विदेश नजान सार्वजानीक सूचना जारी गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले […]
भद्रपुर । झापामा पहिलो बालमैत्री उन्मूख भद्रपुर नगरपालिकाले बाबालमैत्री स्थानीय शासनसम्बन्धी १३ चरण पूरा गरेको छ । बालमैत्री स्थानीय शासनसम्बन्धी पूरा गर्नुपर्ने १६ चरणमध्ये अभियान शुरु गरेको दुई वर्षमा १३ चरण पूरा गरेको हो । […]
बाहुनडाँगी । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव सञ्चालन भई रहेको छ । सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी बाहुण्डाँगीबजारमा बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव आयोजना भएको हो […]
जीवन हो, दुःख नगरी सुख कहाँ मिल्छ र ? दुःख र अभावले नै मान्छेलाई अगाडि बढाउँछ, सफलतातर्फ उन्मुख गराउँछ । जिन्दगी जिउने क्रममा धेरै बाधा र अड्चनहरु आउँछन । बिस्तारै जान्छन् पनि । आज ठूलो […]