२०८३ वैशाख ११ शुक्रवार , ०३:५२:३८ बजे

Sajhamanch

मुख्य समाचार

बिर्तामोड । बिर्तामोड नगर अस्पतालमा अब स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा पनि थप गरिएको छ । गत मंसीर ५ गतेदेखि स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा थप गरिएको मेडिकल सुपरीटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी […]

सोमवार, मंसिर ११, २०८०

झापा । सहकारी अभियानको नेतृत्व गर्न चाहनेहरुको आचरण र ब्यवहार सँगसँगै तिनको प्रारम्भिक संस्थाको मूल्याङ्कन गरेर मात्र उम्मेदवार बन्न पाउने गरी नेकपा एमालेले नीति कार्यान्वयनमा ल्याउने भएको छ । नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा […]

आइतवार, मंसिर १०, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्णरूपमा कार्यान्वयन हुने बताएका छन् । आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले बजेट कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह […]

आइतवार, मंसिर १०, २०८०

बिर्तामोड । झापाको बिर्तामोड ९ निवासी विपिन नेपालको परिवारलाई संजिवनी बचत तथा ऋण सहकारी संस्थाले ५ लाख ५० हजार रुपैयाँ उपचार सहयोग प्रदान गरेको छ । शनिबार संजिवनी साकोसबाट सञ्चालक र कर्मचारीहरु घाइते नेपालको गरामनीस्थित […]

आइतवार, मंसिर १०, २०८०

भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगितामा कमल र झापा गाउँपालिका विजयी भएका छन् । आज शनिबार भएको पहिलो खेलमा कमल गाउँपालिकाले दमक नगरपालिकालाई […]

शनिवार, मंसिर ९, २०८०

मेचीनगर । मलेशिया गएका काँकरभिट्टाका गोपाल घिमिरे १६ वर्षपछि घर आइपुगेका छन् । यतिलामो अन्तराल पछि आमासँगको पहिलो भेटमा दुवैजना भावुक बने भने सो दृश्यले स्थानीयलाई स्तब्ध बनायो । मलेशियामा ६ वर्षदेखि सम्पर्कविहिन काँकरभिट्टाका गोपाल […]

शनिवार, मंसिर ९, २०८०

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले सहकारी अभियानले नेपाली जनताको जीवीकोपार्जनका निम्ति महत्वपूर्ण योगदान गरेको बताएका छन् । मुलुकी अर्थतन्त्रको एउटा दर्बिलो खम्बाका रुपमा संविधानमा नै सहकारीलाई स्वीकार गरिएकाले यसको सकारात्मक र रचनात्मक योगदान जनताको […]

शनिवार, मंसिर ९, २०८०

केर्खा (कमल) । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को ३१औं वार्षिक साधारण सभा अन्तरगत अन्तिम इकाइगत साधारणसभा आज सम्पन्न भएको छ । संस्थाको कनकाई रतुवा क्षेत्र (ख) अन्तर्गतका सेवा केन्द्रहरु केर्खा, पाडाजुँगी, डुँडामारी, गौरादह, […]

शुक्रवार, मंसिर ८, २०८०

झापा । झापाको मेचीनगर नगरपालिका वडा नं. ११ लवनडाँगीस्थित शान्तिराम चिमारियाको रबर उत्पादन केन्द्रमा आगलागी भएको छ । उक्त आगलागीबाट रबरका उत्पादनहरु जलेर नष्ट भएका छन । आगो करिब एक घण्टामा मेचीनगर नगरपालिकाको दमकल र […]

शुक्रवार, मंसिर ८, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा ८४ प्रजातिको धान एउटै खेतमा फलाएको छ । स्थानीय कञ्चन जैविक विविधता संरक्षण विकास समितिले रैथाने ८१ प्रजातिका धान एउटै खेतमा फलाएको हो । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको […]

शुक्रवार, मंसिर ८, २०८०