२०८३ वैशाख ११ शुक्रवार , ०२:११:२२ बजे

Sajhamanch

मुख्य समाचार

झापा । जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको […]

बुधवार, मंसिर ६, २०८०

झापा । कोशी प्रदेशका झापा, मोरङ र इलाम जिल्लामा कार्यक्षेत्र विस्तारित बिर्तामोडको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभा आजदेखि सुरु गरिएको छ । साधारणसभा प्रयोजनका लागि संस्थाले निर्धारण […]

मङ्गलवार, मंसिर ५, २०८०

विराटनगर । झापाको विर्तामोडमा रहेको बी एण्ड सी अस्पतालले जीवनमरणको अवस्थामा रहेका बिरामीलाई बन्धक बनाएको कोशी प्रदेश सांसद उमाकान्त गौतमले गुनासो गरेका छन् । कोशी प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उर्लाबारीमा भएको आगलागीमा […]

मङ्गलवार, मंसिर ५, २०८०

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्जुनधारा नगरपालिका वडा नं. १ मा रहेको ९३५ बिगाहा ८ कठ्ठा जग्गामा स्थानीयबासी र नेपाली सेनाबीचको जग्गा स्वामित्व विवाद अन्त्य गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् । आज […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युएईको दुबईमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप ८) मा नेपालले पर्वतीय राष्ट्रहरूको समस्याबारे विश्वको ध्यानाकर्षण गराउने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय […]

मङ्गलवार, मंसिर ५, २०८०

बिर्तामोड । बिर्तामोड नगर क्षेत्रका विद्यालय मंगलवार बन्द भएका छन् । नगर प्याव्सनको आह्वानमा बिर्तामोडका अधिकांश निजी विद्यालय बन्द भएका हुन् । टावर टेम्पल अंग्रेजी माविका संस्थापक नरेशमान धिमालको निधनप्रति दुःख व्यक्त गर्दै नगर प्याव्सनले […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ ।समूह एच अन्तर्गतको यो खेल काठमाडौंको दशरथ रंगशालामा बेलुकी ७ बजे हुने छ […]

मङ्गलवार, मंसिर ५, २०८०

झापा । मुलुकको दोस्रो ठूलो सहकारी संस्थाका रुपमा पहिचान बनाएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को ३१औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत साधारणसभा जारी छ । मंसीर २ गतेदेखि सुरु भएको इकाइगत साधारणसभाको तेस्रो दिन आज […]

सोमवार, मंसिर ४, २०८०

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका […]

सोमवार, मंसिर ४, २०८०

इलाम । इलामको रोङ गाउँपालिकास्थित किटेनी भन्ने स्थानमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । धनुषाधाम–९ धारापानी बस्ने वर्ष १२ का बालक अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य […]

सोमवार, मंसिर ४, २०८०