अर्जुनधारा । गणतन्त्रलाई संस्थागत गर्दै समाजवादबाट राष्ट्रलाई समृद्ध बनाउन नेकपा तयार भएको झापा क्षेत्र नम्बर २ का उम्मेद्वार धर्मशीला चापागाईंले बताउनु भएको छ । क्षेत्र नम्बर २ को उत्तरी खण्डमा गरिएको मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै […]
काठमाडौं । पश्चिम नेपालका दुई महत्त्वपूर्ण प्रदेश—कर्णाली र सुदूरपश्चिमले चुनावी अङ्कगणितमा विशेष अर्थ राख्छ । दुवै प्रदेशमा विगतमा गठबन्धनले परिणाम निर्धारण गरेको इतिहास छ, तर यस पटक चुनावमा दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा छन् । त्यसैले यो चुनाव […]
काठमाडौं । सन् २०२६ फेब्रुअरी २८ को बिहान जब तेहरानको आकाशमा इजरायली र अमेरिकी क्षेप्यास्त्रहरू बर्सिए, त्यसले केवल एउटा सैन्य आक्रमणको सङ्केत मात्र गरेन, बरु दशकौँदेखि सल्किएको मध्यपूर्वको आगो अझ फैलिएको पुष्टि गर्यो। इजरायल र […]
काठमाडौं । चुनाव नजिकिँदै जाँदा गण्डकी रोचक प्रदेशमध्ये एक बनेको छ । यो प्रदेशका ११ जिल्लामा १८ निर्वाचन क्षेत्र र झन्डै १८ लाख ७० हजार मतदाता छन् । यसअघिको चुनावी नतिजाको प्रवृत्ति, मतदाताको मनोविज्ञान, दलहरूको वर्तमान […]
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ । निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक […]
झापा । मेचीनगर–१० धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गको धुलाबारी मोडबाट डेढ किलोमिटर उत्तर लीलाबस्तीमा रु १३ करोडको लागतमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले धामको निर्माण गरेको हो । नेपाली […]
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यही बिहिवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको […]
दमक । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा नेकपा एमाले र केपी शर्मा ओलीले हार व्यहोर्नु परे देशलेनै हार भोग्नु पर्ने बताउनु भएको छ । एमाले अध्यक्ष उम्मेद्वार रहनु भएको झापाको कमल गाउँपालिकामा आज […]
काठमाडौं । सरकारले मध्यपूर्वको पछिल्लो अवस्थालाई ख्याल गरेर सजग रहन आग्रह गरेको छ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमण र इरानले मध्यपूर्वका देशमा गरेको प्रत्याक्रमणका कारण उत्पन्न अवस्थाप्रति सचेत रहन सरकारले आग्रह गरेको हो […]
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई सामाजिक सञ्जालमा भ्रम फैलिने भिडियो र तस्वीर सार्वजनिक नगर्न त्यहाँ रहेका नेपाली दूतावासले आग्रह गरेको छ । आबुधाबीमा रहेको नेपाली दूतावासले अहिले यूएईमा विकसित परिस्थितिको सन्दर्भमा […]