काठमाडौँ । ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ पर्नुभएको छ । चुनाव नहुने भन्दै भविष्यवाणी गर्ने अधिकारीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको परिवारका सदस्यको भनाई छ । उहाँले ग्रहण लाग्ने समयमा चुनाव गर्ने मिति तोकिएको भन्दै चुनाव नहुने […]
बिर्तामोड। झापा क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका प्रत्यक्ष तर्फका उम्मेद्वार देवराज घिमिरेले आफूले थालेका अपूरा र अधुरा कार्य सम्पन्न गर्न मतदातासमक्ष अपिल गर्नुभएको छ । प्रेस चौतारी नेपाल झापाले आज […]
काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकमा दान बहादुर कार्की नियुक्त भएको १०० दिन पूरा भएको छ । कार्की कात्तिक २७ गते आईजीपी नियुक्त भएका थिए । आईजीपी नियुक्त भएपछि कार्कीले नीतिगत स्पष्टता र प्रविधिमैत्री प्रहरी प्रशासनमा […]
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने भएका छन् । मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म आयोगबाट प्रचारप्रसार […]
काठमाडौं । आज राति १२ बजेदेखि चुनावको मौन अवधि शुरु हुँदैछ । अथवा सामाजिक सञ्जालको प्रदूषण र उम्मेदवारको घरदैलो, सभा र र्यालीको चुनावी कोलाहल शान्त हुँदैछ । निर्णय मतदाताको मौनतामा परिणत हुनेछ अब भोट नखस्दासम्म […]
विराटनगर । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सुरक्षाको अन्तिम तयारी पूरा भएको छ । प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा भयरहित वातावरण सुनिश्चित गर्न सुरक्षा निकायले त्रिपक्षीय समन्वयसहितको विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको हो […]
काठमाडौँ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाता नामावली भएको निर्वाचन क्षेत्र छाडेर अन्यत्र चुनाव लड्न गएपछि प्रमुख दलका शीर्ष नेतासहित दुई दर्जन उम्मेदवारले आफैलाई भोट हाल्न नपाउने भएका छन् । यो निर्वाचनमा भावी […]
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा इरानी ड्रोन आक्रमणमा परेर ज्यान गुमाउने नेपाली नागरिक गोरखाका दिवस श्रेष्ठ रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ । २९ वर्षका श्रेष्ठ सेक्युरिटी गार्डको काम गर्दै आउनुभएको थियो । […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वको तनावप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । आज देशवासीका नाममा सम्बोधन गर्ने क्रममा उहाँले इरान र त्यस वरपरको क्षेत्रमा गहिरिएको युद्धको सङ्कटप्रति सरकार गम्भीर रहेको बताउनुभएको हो । प्रधानमन्त्री […]
झापा । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गर्नुभएको छ। दमक ४ मा रहेको एक्सन फुट वेरमा काम गर्ने २५० भन्दा बढी मजदुरहरूलाई उहाँले प्रत्यक्ष भेट गर्नुभएको […]