झापा । प्रतिनिधि सभा सदस्य पदमा बाँके क्षेत्र नं. २ बाट नेकपा (एमाले)बाट उम्मेदवार मोहम्मद इश्तियाक राई २४ हजार ६२८ मत प्राप्त गरी विजयी बनेका छन् । उनको विजयसँगै नेकपा एमालेले संसदमा प्रतिनिधित्व गर्ने पहिलो […]
ताप्लेजुङ । प्रतिनिधि सभा सदस्य पद निर्वाचनमा मत गणना भइरहँदा ताप्लेजुङ जिल्लाको पूर्वी क्षेत्रमा नेपाली काँग्रेसले अग्रता लिएको तर पश्चिमी क्षेत्रतिर एमाले अगाडि देखिएको छ । शनिबार बिहान ६ बजेसम्ममा २८ वटा वडाको २० हजार […]
रुकुम । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मत प्राप्त गरी विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले प्राप्त गरेको ३ हजार ४६२ मतभन्दा ६ हजार […]
मनाङ । मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारीअनुसार गुरुङ २ हजार४१५ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङभन्दा कांग्रेसका टेकबहादुर १ […]
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा २४ हजार ५९२ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुमन सायमीले ३ हजार २१७ […]
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । उनी २७ हजार ७११ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ […]
तेह्रथुम । तेह्रथुमको पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले ९१ मतान्तरसहित अग्रता लिएका छन् । उनले ३ हजार ८४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले २ हजार […]
इलाम । इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । सुहाङले ४९१ मत पाउँदा श्रम […]
मोरङ । प्रतिनिधिसभा निर्वाचन अन्तरगत बिहीबार भएको मतदानको गणना चलिरहँदा मोरङका ५ वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । मोरङका ६ वटै क्षेत्रमा मतगणना जारी रहेको जनाइएको छ । पछिल्लो मतपरिणाम अनुसार […]
मुस्ताङ । प्रतिनिधि सभा सदस्य पदमा मुस्ताङ क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । उनी ३ हजार ३०७ मत प्राप्त गरी विजयी भएका हुन् । देशभरबाट दोस्रो जित […]