२०८३ वैशाख ५ शनिवार , १०:०५:३४ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । २८ क्षेत्रको नतिजा आउन बाँकी छ । जसमध्ये १८ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिइरहेका छन् । हालसम्मको नतिजामा रास्वपाले १०६ सिट जितिसकेको छ । यसबाहेक कांग्रेसको १५, एमालेको ७, […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेकपा (एमाले)ले भोगेको अनपेक्षित पराजयपछि पार्टीभित्र नतिजाको जिम्मेवारी लिने र नेतृत्वलाई दबाब दिने क्रम सुरु भएको छ। यसै सन्दर्भमा नेकपा (एमाले) मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् । निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसले अहिलेसम्म १४ वटा निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ । कांग्रेसले जितेका निर्वाचन क्षेत्र र उम्मेदवार यस प्रकार छन् : १. मो. फिरदोश आलम, रौतहट २ बाट २९ हजार ५२८ मतसहित विजयी […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १०० क्षेत्रमा जीत हासिल गरेको छ । मतगणना भइरहेका अरू ठाउँमा पनि रास्वपाकै उम्मेदवारको अग्रता छ । रास्वपाले अहिलेसम्म जितेका उम्मेदवार र क्षेत्र यस प्रकार छन् :

आइतवार, फागुन २४, २०८२

काठमाडौं । नेकपा (एमाले)ले अहिलेसम्म ७ वटा निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ । एमालेले जितेका निर्वाचन क्षेत्र र उम्मेदवार यस प्रकार छन् : एमाले १. राजेन्द्रकुमार राई, धनकुटा १ मा १८ हजार १३२ मतसहित विजयी […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । मोरङको निर्वाचन क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्की विजयी हुनुभएको छ । प्रतिनिधिसभा निर्वाचन मोरङ क्षेत्र नं. ३ को निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार कार्की ३६ हजार ९२४ […]

आइतवार, फागुन २४, २०८२

पाँचथर । पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाअनुसार उहाँ १७ हजार २३३ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । प्रतिनिधि सभा चुनवामा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश सिंह विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई हराउनुभएको हो । सिंहले ३५ हजार ६८८ मत ल्याउँदा थापाले २२ […]

आइतवार, फागुन २४, २०८२

इलाम । प्रतिनिधिसभा सदस्य चुनावमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई […]

आइतवार, फागुन २४, २०८२