२०८३ वैशाख ५ शनिवार , ०९:१६:१३ बजे

Sajhamanch

मुख्य समाचार

इनरुवा । प्रतिनिधिसभा सदस्य चुनावमा सुनसरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरी विजयी हुनुभएको छ । चौधरी २६ हजार ९२० मतान्तरसहित विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चौधरीले […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा उदयपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पारसमणि गेलाल ३० हजार ५९० मत प्राप्त गरी विजयी हुनुभएको छ । गेलालले श्रम संस्कृति पार्टीका राजेशकुमार राईलाई १८ हजार […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । गएको भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनका क्रममा भएको मानवीय एवम् भौतिक क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ । नवयुवा आन्दोलनमा भएका घटनाक्रम र सरकारी पक्षबाट […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी हुनुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार लालबहादुर थापालाई ५४० मतले पछि पार्दै विजयी हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गिरी १७ हजार […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं उपत्यकामा क्लिनस्विप गरेको छ । काठमाडौंंका १० सहित ललितपुरका ३ र भक्तपुरका २ गरी १५ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका हुन् । पछिल्लो नतिजाअनुसार ललितपुर क्षेत्र नम्बर २ […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन पुगेको हो […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०४ क्षेत्रमा विजयी भएकोे छ । आज बिहान १०ः५० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २१ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएका छन् । निर्वाचन आयोगका […]

आइतवार, फागुन २४, २०८२

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ १०८ स्थानमा निर्वाचित भइसकेको रास्वपाले समानुपातिकतर्फ पनि गणना भएकामध्ये ५० प्रतिशत मत प्राप्त गरेको छ । निर्वाचन […]

आइतवार, फागुन २४, २०८२

विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मोरङ जिल्लामा क्लिन स्वीप गरेको छ । जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी हुँदै क्लिन स्वीप गरेका हो । मोरङका ६ वटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । समानुपातिक प्रणालीमा देशभरि करिब २५ प्रतिशत मतगणना भइरहँदा पाँच वटा राजनीतिक दलहरू मात्रै ‘राष्ट्रिय दल’ बन्न अग्रसर देखिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, […]

आइतवार, फागुन २४, २०८२