२०८३ वैशाख ५ शनिवार , ०७:४२:०८ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुँदैछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारमा रहेको कानून, न्याय तथा मानवअधिकार समितिको हलमा दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम तय भएको छ । राष्ट्रियसभाका […]

सोमवार, फागुन २५, २०८२

काठमाडौं । निर्वाचन आयोगले सोमबार बिहानसम्म समानुपातिक प्रणालीमध्ये कुल खसेको मतमध्ये झण्डै तीन चौथाइ मतको गणना सम्पन्न गरेको छ । अहिलेसम्मको मतगणना हेर्दा रास्वपा, कांग्रेस, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीले समानुपातिक सिट विभाजन […]

सोमवार, फागुन २५, २०८२

नयाँदिल्ली । छिमेकी मुलुक भारतले आइसिसी टी–२० विश्वकप क्रिकेट २०२६ को उपाधि जितेको छ । १०औँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तरगत अहदमाबाद रंगशालामा आइतबार भएको फाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै […]

सोमवार, फागुन २५, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा आक्रामक परिणाम निकालेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र जनता अल्मलिने धारणा आउन शुरु भएको छ । सबै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम नआउँदै पार्टीभित्र नयाँ प्रधानमन्त्री बन्ने र बनाउने विषयलाई लिएर अन्यौल उत्पन्न भएको […]

आइतवार, फागुन २४, २०८२

रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. १ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गको बागमती पूलमा एक बालकलाई यात्रुबाहक बसले ठक्कर दिँदा उनको मृत्यु भ‌एपछि स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना […]

आइतवार, फागुन २४, २०८२

विराटनगर । कोशी प्रदेशमा सम्पन्न प्रतिनिधिसभामा कोशी प्रदेशका एक दर्जनभन्दा बढी पुराना हस्तिहरूले पराजय व्यहोरेका छन् । कोशीका विभिन्न निर्वाचन क्षेत्रहरूमा दशकौँदेखि नेपाली राजनीतिमा हालीमुहाली गरिरहेका नेताहरू यस पटक पनि चुनावी प्रतिस्पर्धामा थिए । नेकपा […]

आइतवार, फागुन २४, २०८२

विराटनगर । आफ्नो पाँच वर्षे कार्यकाल बिचमै छाडेर संघीय सांसद बन्न तम्सिएका कोशी प्रदेशका  १ जना प्रदेश सांसद र पालिका प्रमुखहरूमध्ये हर्कराज राईबाहेक अरू प्रतिनिधिसभा निर्वाचनमा पराजित बनेका छन् । सुनसरी–१ मा भने हर्कराज राई […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझाएपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भदौ २३ मा काठमाडौँको बानेश्वर लगायतको क्षेत्रमा जेनजी किशोरहरूमाथि गोली प्रहार गर्ने […]

आइतवार, फागुन २४, २०८२

विराटनगर । भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई निर्वाचित हुनुभएको छ। उहाँले १६ हजार ६६३ मत ल्याउनु भएको छ.। यहाँ नेकपा (एमाले)का उम्मेदवार शेरधन राई पराजित हुनुभयो। शेरधनले १४ हजार ७५० मत ल्याउनु भएको […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६५ निर्वाचन क्षेत्रमध्ये नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ क्षेत्रमा जीत हासिल गरेको छ । अहिले नेकपाले अन्य कुनै क्षेत्रमा अग्रता लिएकाे छैन । नेकपाले अहिलेसम्म जितेका उम्मेदवार र क्षेत्र यस […]

आइतवार, फागुन २४, २०८२