काठमाडौं । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख मत कटाएको छ । ८८ लाख ४८ हजार १४८ मत गणना हुँदा श्रम संस्कृतिको तीन लाख आठ हजार ६५६ मत पुगेको छ । […]
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले निर्वाचन मार्फत जनताले एमालेको नीति र नेतृत्व अस्वीकृत गरेको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले नीति र नेतृत्व पुनर्गठनको बहसमा सहभागी आमसाधरणसँग अपिल समेत गर्नु […]
काठमाडौं । तेस्रो पटक सकारात्मक सर्किट लागेसँगै आजको शेयर कारोबार रोकिएको छ । चुनावपछि खुलेको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्सेमा तेस्रो पटक सकारात्मक सर्किट लागेको हो । बिहीवार भएको चुनावमा रास्वपाले दुईतिहाइ नजिक […]
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले धनुषा–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मातृका यादवलाई विजयी भएका प्रमाण पत्र नदिएकोमा आपत्ति जनाएको छ । सोमबार केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले विज्ञप्ति मार्फत निर्वाचन आयोगले निर्वाचन ऐन, २०७४ […]
काठमाडौं । शेयर बजारमा दोस्रो सकारात्मक सर्किट ब्रेक लागेको छ । शेयर बजार परिसूचक नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको छ । योसँगै ४० मिनेटका लागि कारोबार रोकिएको छ । बिहीवार भएको […]
काठमाडौं । शेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । आज बजार खुलेको १ मिनेटमै शेयर बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेक लागेसँगै शेयर कारोबार २० मिनेटका लागि […]
काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७ वटा प्रदेश मध्ये ३ वटा प्रदेशमा नेकपा एमाले ‘क्लिनस्वीप’ भएको छ । पछिल्लो मगतणना परिणामअनुसार ८ सिटमा विजय हासिल गरेको एमालेले गण्डकी, बागमती र मधेश […]
काठमाडौं । संखुवासभा नेकपा (एमाले)ले अग्रता कायम राखेको छ। सोमबार बिहानसम्म एमालेक अर्जुन कुमार कार्कीले १० हजार १७७ मत प्राप्त गर्नु भएको छ। उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङ्मा शेर्पाले पछ्याइरहनु भएको छ। मिङ्माले ९ […]
सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पूर्व मन्त्रीसहित १५४ जनाको जमानत जफत भएको छ । निर्वाचन ऐन अनुसार कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत […]
काठमाडौं । गएको बिहीवार भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । झन्डै १ करोड १० लाखमध्ये ८० लाखभन्दा धेरै मतगणना भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३८ लाख […]