जनकपुरधाम । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसक्दा मधेस प्रदेशमा ६४७ जना उम्मेदवारले एक सय मत पनि कटाउन सकेनन्। निर्वाचन आयोगको मतपरिणाम अनुसार ५१४ जना स्वतन्त्र उम्मेदवार र १३३ […]
काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फ १६५ क्षेत्रको परिणाम घोषणा गरिसकेको छ । समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको परिणाम र समानुपातिकतर्फको मतको अनुपातका आधारमा अब नयाँ प्रतिनिधिसभामा दलको अवस्था कस्तो हुन्छ भन्ने सङ्केत […]
काठमाडौं । प्रतिनिधि सभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाई नजिकको बहुमत ल्याएको छ । बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने घोषणासहित चुनावमा गएको रास्वपाको सरकार अब एक–दुई हप्तामै बन्ने छ । रास्वपाले आफ्नो नागरिक […]
रुकुम पश्चिम । बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ । उनीहरुसँगै गएकी एक किशोरी भने बेपत्ता भएकी छन् । बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका मुख्य शहरहरूमा वायु प्रदुषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने […]
काठमाडौं । मध्यपूर्वमा विकसित घटनाक्रमपछि सरकारले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा ५७ हजार १०० जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् । नेपालीहरूको अद्यावधिक विवरण सङ्कलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा […]
धनगढी । सुदूरपश्चिममा चुनावमा उठेका २०६ जना मध्ये १४४ जनाको जमानत जफत भएको छ। प्रदेशका नौ वटै जिल्लाका १६ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा चुनावमा उठेका २०६ जनाले २ हजार मत कटाउन नसक्दा उनीहरुको जमानत जफत […]
काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाख मत कटाएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार अहिलेसम्म १ करोड ४ लाख १९ हजार २३४ मतगणना हुँदा रास्वपाले ५० लाख ५२ […]
संखुवासभा । संखुवासभामा नेकपा (एमाले)का अर्जुनकुमार कार्की निर्वाचित हुनुभएको छ । सोमबार साँझ सम्पन्न मतगणनामा १५ हजार ६३६ मत प्राप्त गरेर कार्की निर्वाचित हुनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पा १५ हजार मतसहित […]
काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत समानुपातिकतर्फ अहिलेसम्म १ करोड २ लाख २७ हजार ८७२ मतगणना भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ४८ प्रतिशत अर्थात् ४९ लाख १५ […]