काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई सामाजिक सञ्जालमा भ्रम फैलिने भिडियो र तस्वीर सार्वजनिक नगर्न त्यहाँ रहेका नेपाली दूतावासले आग्रह गरेको छ । आबुधाबीमा रहेको नेपाली दूतावासले अहिले यूएईमा विकसित परिस्थितिको सन्दर्भमा […]
काठमाडौं । रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत कांग्रेस प्रवेश गरेका छन् । बिक र बस्नेतसहितका नेताहरु रास्वपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार […]
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो । प्रसाईंको पारिवारिक स्रोतका […]
काठमाडौं । इजरायल र इरानबीच आक्रमण शुरू भएपछि खाडी क्षेत्रको सुरक्षा अवस्थालाई लिएर चिन्ता बढेको छ । खाडी देशमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र रोजगारीलाई लिएर चिन्ता भएको हो । इरानले कतार, साउदी, बहराइन, यूएई […]
काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मारिएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणासमेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता खामेनी मारिएको […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् भन्ने कामना गर्नुभएको छ । मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू निदाउन पनि नसकेको उहाँको भनाई छ । मध्यपूर्वमा […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ’ मा गरिएको एक पोस्टमा ट्रम्पले लेखेका छन्– ‘इतिहासका सबैभन्दा क्रूर व्यक्तिहरूमध्ये एक मानिएका अली खामेनी मारिएका छन्। […]
काठमाडौं । इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरू माथि “प्रि-एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई आक्रमण सुरु गरेका छन् । यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ दिने हवाई युद्धपछिको सबैभन्दा ठूलो […]
काठमाडौँ । फागुन २१ गते हुने आमनिर्वाचनका बेला ८ लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ। एक साताजस्तो सार्वजनिक बिदा पर्ने भएपछि ठूलो संख्यामा मानिसहरूले काठमाडौँ छोड्ने तयारी गरेका छन्। सरकारले आमनिर्वाचनका लागि फागुन २०, २१ […]
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर ५ र २ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु ५ को नुम र वडा नम्बर २ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार बिहान […]