२०८३ वैशाख १४ सोमवार , १२:२५:४६ बजे

Sajhamanch

मुख्य समाचार

मेचीनगर । पन्ध्रवटा स्थानीय तह रहेको झापामा सुदूरपूर्वको मेचीनगर नगरपालिकाले जिल्लामै र मेचीनगरको इतिहासमै पहिलोपटक ठूलो आकारको बजेट सार्वजनिक गरेको छ । मेचीनगरको सोमवार आयोजित दोस्रो नगरसभाको पाँचौ अधिवेशनमा उपप्रमुख मीना उप्रेतीले नगरमा हालसम्मकै ठूलो […]

सोमवार, असार १०, २०८१

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विनियोजन विधेयकको छलफलका क्रममा केही सांसदले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेकी छन् । आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक […]

सोमवार, असार १०, २०८१

शिवसताक्षी । शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८१ र ०८२ का लागि ९६ करोड, २६ लाख ८५ हजार ७३५ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले १४ औं नगरसभाबाट उपप्रमुख नरमाया कार्कीले आन्तरिक स्रोत, […]

सोमवार, असार १०, २०८१

झापा । आज असार १० गते, स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यताको दिन । सोही अनुसार मुलुकका सबैजसो पालिकाहरुले संविधानको पालना गरेका छन् । सोक्रममा कतै पालिकाको […]

सोमवार, असार १०, २०८१

काठमाडौं । स्थानीय तहले असार १० गते बजेट ल्याइसक्नुपर्ने अन्तिम समय सिमा पनि हो । कानुनत प्रदेशले असार १ र स्थानीय तहले असार १० भित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ । अहिलेसम्म ४१ वटा स्थानीय तहले […]

सोमवार, असार १०, २०८१

भद्रपुर । भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट नगरसभाले सर्वसम्मत स्वीकृत गरेको छ । नगरप्रमुख गणेश पोखरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम तथा उपप्रमुख राधा कार्कीद्वारा पेश गरिएको वार्षिक आय–व्यय समेटिएको […]

सोमवार, असार १०, २०८१

काठमाडौं । आज स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७५३ स्थानीय तहले बजेट आज सार्वजनिक गर्न लागेका हुन्। ७५३ पालिका मध्ये केहीले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन्। स्थानीय […]

सोमवार, असार १०, २०८१

काठमाडौं । रसुवाको गोसाईकुण्ड नगरपालिकाको २ नम्बर वडा कार्यालयका सचिव पक्राउ परेका छन् । रसुवाका डीएसपी केशव भट्टराईका अनुसार हस्ताक्षर किर्ते गरेको आरोपमा वडा सचिव ४७ वर्षीय वाङ्दी तामाङलाई पक्राउ गरिएको हो । वडा अध्यक्ष […]

आइतवार, असार ९, २०८१

काठमाडौं । अनलाइनबाट सट्टेबाजी गराएको आरोपमा काठमाडौं महानगरपालिका–५ का ३० वर्षीय किपेश महर्जन पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) काजीकुमार आचार्यका अनुसार उनले विभिन्न व्यक्तिको नाममा वालेट तथा बैंक खाता […]

आइतवार, असार ९, २०८१

काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको […]

आइतवार, असार ९, २०८१