काठमाडौं । सभामुख देवराज घिमिरेले अझै पनि नेपालमा शिक्षा व्यावहारिक हुन नसकेको बताएका छन् । शुक्रवार मदन भण्डारी मेमोरियल कलेजको २३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभामुख घिमिरेले भने, ‘अहिले […]
काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज ७३औँ जन्मजयन्ती देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । स्वर्गीय भण्डारीको सम्झनामा स्थापना गरिएको मदन भण्डारी मेमोरियल कलेजलेसमेत शुक्रबार २३औं स्थापना दिवस मनाएको छ । कार्यक्रमलाई सम्बोधन […]
काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७३ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । जन्मजयन्तीको सन्दर्भ पारेर मदन भण्डारी फाउन्डेसनले वर्षेनी विविध कार्यक्रम आयोजना गर्दै आएको छ । विसं २०४९ माघ […]
बिर्तामोड । बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईंले नगरका सबै वडालाई समानुपातिक तवरले बजेट विनियोजन गरिएको बताएकी छन् । नगरको १० नम्बर वडा कार्यालयको सभाहलमा बिहीवार आयोजित आर्थिक वर्ष २०८०/०८१ को तेस्रो चौमासिक अन्तर्गतको सार्वजनिक […]
दमक । बैंकिङ कसुर मुद्दामा फरार भएका झापा दमक–९ का ३१ वर्षीय इकेस तामाङ बिहीवार पक्राउ परेका छन् । जिल्ला अदालत झापाले वैशाख २३ गते सो मुद्दाको फैसला सुनाएपछि उनी भागेका थिए । तामाङलाई पक्राउ […]
झापा । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०) ले लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कोशी प्रदेशका ३६ हजार ९३ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले बिहीबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा अनिवार्य विषयमै सबैभन्दा धेरै विद्यार्थीले ननग्रेड पाएका छन् । कुनै एउटा विषयमा ननग्रेड पाउने विद्यार्थी पनि कक्षा ११ पढ्न […]
विराटनगर । कोशी प्रदेशमा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुने क्रम बढेको छ। विपद्को कहरले जनजीवन नराम्रोसँग प्रभावित भइरहेको हो। अविरल वर्षासँगै पहाडमा बाढीपहिरो तथा तराईमा बाढी, डुबान र कटानको समस्या निम्तिएको छ। बाढी, पहिरो, डुबान […]
मेचीनगर। झापाको मेचीनगर-३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा आज बिहान हात्ती मृत अवस्थामा भेटिएको छ । अन्दाजी ९/१० वर्षको एउटा जंगली भाले हात्ती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।आज बिहान ०७ः३० […]
बिर्तामोड । झापाको दक्षिणपश्चिम पालिका गौरीगञ्ज वडा नम्बर १ मा बनियानी खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । वडा अध्यक्ष कात्तिकलाल राजवंशीका अनुसार बेपत्ता हुनेमा वडा नम्बर १ झोलुंगे टोलका वेद विकका १३ वर्षीय […]