२०८३ वैशाख १४ सोमवार , ११:०१:२२ बजे

Sajhamanch

मुख्य समाचार

झापा । मदन भण्डारी फाउण्डेशन झापाको आज बिर्तामोडमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । फाउण्डेसनको अध्यक्षमा हरिचरण शिवाकोटीलाई पुनः जिम्मेवारी दिइएको हो । फाउण्डेसनको उपाध्यक्षमा हिरा थापा, सचिवमा शिव ढुङ्गेल, उपसचिवमा […]

शनिवार, असार ८, २०८१

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत खेलकुद उपसमितिले शनिवार कर्मचारीस्तरीय बुद्धिचाल प्रतियोगिता आयोजना गरेको छ । मेची युमा चेस एकाडेमीको सहयोगमा संस्थाको बिर्तामोडस्थित सेवा केन्द्रको सभाहलमा आयोजित प्रतियोगितामा राजेश राईले प्रथम स्थान हासिल […]

शनिवार, असार ८, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफूसँग […]

शनिवार, असार ८, २०८१

कमल । कमल गाउँपालिका–७ को एउटै गाउँका तीन जना किशोरी (छात्राहरु) एकैचोटी बेपत्ता भएपछि गाउँनै चिन्तित बनेको छ । उक्त वडाको ठूलो बाह्रघरेका १३ वर्षीया जेनिसा श्रेष्ठ, १२ वर्षीया दिक्षा ताजपुरिया र १७ वर्षीया सोनिया […]

शनिवार, असार ८, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकामा शनिवार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । मेचीनगर–१५ लालझोडाको भित्री सडकखण्डमा बिहान करिब ३ः३० बजेतिर भएको दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव […]

शनिवार, असार ८, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वर्ष २०८१ लाई शैक्षिक उपलब्धि वृद्धि वर्षको रुपमा घोषणा गरेपछि विभिन्न शैक्षिक गतिविधिहरु तीव्र गतिमा सञ्चालन हुन थालेका छन् । यसै वर्षको सुरुवातमै बिर्तामोडको शिक्षा शाखाले बिर्तामोड नगर क्षेत्रभित्रका सबै सामुदायिक […]

शनिवार, असार ८, २०८१

बिर्तामोड । झापा जिल्लामा रहेका विभिन्न संघ–संस्थाले विपद् व्यवस्थापनका लागि एकजुट हुने प्रतिबद्धता जनाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘विपद् व्यवस्थापनका लागि संघ–संस्थाको भूमिका’ विषयक कार्यक्रममा सहभागी संस्थाका प्रमुख तथा प्रतिनिधिले यस्तो […]

शुक्रवार, असार ७, २०८१

मेचीनगर । विश्व योग दिवशको सन्दर्भ पारेर शुक्रवार नेपाल र भारतका सीमा रक्षकहरुले मेची पुलमा संयुक्त योग अभ्यास गरेका छन् । भारतीय सशस्त्र सीमा बल (एसएसबी) को रानीडाँगास्थित ४१ औं बाहिनीले एशियन राजमार्गको काँकरभिट्टास्थित मेची […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अर्को हप्ताभित्र सार्वजनिक हुने भएको छ । अहिले नतिजा प्रकाशनअघिको तयारी भइरहेको र अर्को हप्ताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ […]

शुक्रवार, असार ७, २०८१

काठमाडौँ । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । आज बिहीबार काठमाडौंमा बसेको परिषद्को बोर्ड बैठकले कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमोदन गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री […]

बिहिवार, असार ६, २०८१