२०८२ पौष ३० बुधवार , ०२:००:२६ बजे

Sajhamanch

मुख्य समाचार

बिर्तामोड । झापा क्षेत्र नं. २ बाट एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा एक मन्त्री, दुई मेयरसहित ९ जना निर्वाचित भएका छन् । खुल्ला ५, महिला ३ र एक जना युवा प्रतिनिधिका लागि क्षेत्र नं. २ […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । १५ देख १७ कात्तिकसम्म भएको बेमौसमी वर्षाका कारण धानबालीमा ठूलो क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार बेमौसमी वर्षाले देशभरि २० हजार १ हेक्टर धान खेती गरिएको […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६,२७ र २८ गते हुने भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकले […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । नेपाल एयरलाइन्सका चालक दलका एक सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको छ । दोहा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेसँगै तिवारीलाई तीन महिनाका लागि निलम्बन […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षा मार्फत केन्द्रीय बैंकले लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा […]

सोमवार, मंसिर १५, २०८२

झापा । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब रुपियाँ बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२/८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म १६ अर्ब दुई करोड […]

सोमवार, मंसिर १५, २०८२

विराटनगर । मोरङ जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय मोरङ र नापी कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले तत्कालीन माओवादी केन्द्रका स्थानीय नेता ताजिम अन्सारीसहित ५ जना पक्राउ परेका छ । पक्राउ परेका अन्सारी पूर्वसांसद अमनलाल मोदीका […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा चुनावका लागि १२० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगका अनुसार दल दर्ताका लागि तोकिएको मंसिर १ गतेदेखि हिजो १४ गतेसम्मको अवधिमा दर्ता तथा एकल चुनाव […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । १९ वर्षमुनिको एशियन प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल यूएईको कारवान मैदानमा बिहान पौने ११ बजे हुनेछ । अस्ति मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । आज विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा नेपालमा ३४ हजार ३३७ जना एचआईभी संक्रमित छन् । केन्द्रका अनुसार […]

सोमवार, मंसिर १५, २०८२