२०८३ वैशाख २० आइतवार , ०७:४६:०० बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) मा कामको खोजीमा झन्डै साढे ५ लाख युवाले देश छाडेका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा मात्र ६८ हजार ९६३ युवाले श्रम स्वीकृति लिएका […]

आइतवार, चैत ३, २०८१

काठमाडौँ । अबदेखि ढोका खुला राखी सवारी चलाएमा पाँच हजार रुपैयाँ जरिवाना हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजायको व्यवस्था गरेको […]

आइतवार, चैत ३, २०८१

झापा । पछिल्लो चार वर्षमा वैदेशिक रोजगारीमा गएका झापाका १६६ जनाको मृत्यु र ५४ जनाको अङ्गभङ्ग भएको सुरक्षित आप्रवासन परियोजना (सामी) ले जनाएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश गएका, फर्किएर आएका र उनीहरूको आश्रित […]

आइतवार, चैत ३, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आज आयोजित महिला नेतृत्व सम्मेलनको […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । नेपालमा व्यावसायिक रुपमा बिक्री हुने बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च देखिएको छ । मानव स्वास्थ्य र वातावरणमा यसले गम्भीर असर पार्ने विज्ञहरु बताउँछन् । काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. विकास अधिकारी, ई. […]

आइतवार, चैत ३, २०८१

विराटनगर । कोशी राजमार्गको मोरङको बूढीगंगा खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शनिबार राति कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । आजदेखि भारतबाट बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १२ घण्टा मात्रै विद्युत आयात हुने भएको छ । दैनिक २० घण्टासम्म आयात भैरहेकोमा अब १२ घण्टामात्रै आयात हुँदा ओद्योगिक क्षेत्रमा बिजुली कटौतीको सम्भावना देखिएको […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । घरजग्गाको कारोबारबाट अघिल्लो महिना फागुनमा चार अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघको तुलनामा फागुनमा राजस्व सङ्कलन बढेको छ । घरजग्गाको कारोबार क्रमशः […]

आइतवार, चैत ३, २०८१

कनकाई । झापाको कनकाईमा भएको जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई महिला फुटबल टिमले जितेको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको नवौं संस्करणको उपाधि कनकाई महिला फुटबल टिमले हात पारेको हो । काँकरभिट्टा […]

आइतवार, चैत ३, २०८१

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । आज शनिवार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १-० कोे गोलअन्तर पराजित गर्दै चर्च व्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । […]

शनिवार, चैत २, २०८१