काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) काठमाडौंमा के-के न हुने भनेर त्रास फैलाइएको भन्दै त्यस्तो केही नहुने दाबी गरेका छन् । आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तिललाई पहाड […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी (‘ई’ हाजिरी) जडान गरिएको छ । पालिका भित्र रहेका सबै सरकारी कार्यालय साथै १६ वटै सामुदायिक विद्यालयमा ‘ई’ हाजिरी मेसिन जडान गरिएको गाउँपालिका सूचना […]
विराटनगर । सङ्घीय सरकारले दिने सङ्घ सशर्त अनुदानमा ५६ दशमलव ५ प्रतिसतले कमी आए पनि कोशी प्रदेशमा आर्थिक विकासमा सुधार देखिएको छ। हालसम्मको राजस्व सङ्कलन र खर्च प्रवृत्तिले प्रदेशको आर्थिक विकासमा सुधार भएको देखिएको हो […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्याएको श्रेय पाउने आश त्यागेर सफल पार्नेतर्फ मात्र केन्द्रित हुन आह्वान गरेका छन् । आफूलाई श्रेयको भोक नभएको भन्दै उनले पीडितको घाउमा मल्हम लगाउनु मुख्य काम […]
झापा । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु. दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा रु. २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् […]
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि हासिल भएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सार्वजनिक गर्दै यातायातलगायत केही […]
प्रेम गिरी हाम्रो देशमा १०० वर्षको रैतियुगमा बिजुली १०६ मेगावाटमात्र उत्पादन भयो। लोकतन्त्रपछि उत्पादन ह्वात्तै बढेको छ। केपी, पुष्पकमल, शेरबहादुर लगायतका नेताहरु नेतृत्वमा हुँदा बिजुलीको विकासमा ध्यान दिनु भएकोमा साधुवाद छ। तत्कालिन प्रधानमन्त्री छँदा केपी […]
अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बुधबार अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आज आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री […]
विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार, भर्खरै आगो पूर्ण रुपमा नियन्त्रणमा आएको हो । प्लाजामा बिहान साढे ९ […]