२०८१ पौष ७, आइतवार , ११:४४:२३ बजे

Sajhamanch

मुख्य समाचार

शिवसताक्षी । शिवसताक्षीमा जारी तेस्रो सताक्षी गोल्डकपको पहिलो सेमीफाइनल खेलमा थ्रि स्टार क्लब फाइनलमा प्रवेश गरेको छ । आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लबलाई ३–१ गोल अन्तरले पछि पार्दै थ्रि स्टार क्बल काठमाण्डौ फाइलनमा प्रवेश गरेको हो […]

बिहिवार, फागुन ८, २०७६

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै आज संसद बैठक अवरुद्ध गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी […]

बिहिवार, फागुन ८, २०७६

काठमाडौं । काँग्रेस सांसदहरुले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेका छन् । बिहीबारको बैठकमा काँग्रेस सांसदहरुले सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । बैठकमा काँग्रेस सांसद जितेन्द्र देवले […]

बिहिवार, फागुन ८, २०७६

काठमाडौं । सेक्युरिटी प्रेस खरिदको बिचौलियाको काम गरिरहेका स्विस कम्पनीका नेपाल एजेन्ट प्रकाश शर्मा भनिने विजयप्रकाश मिश्रले ‘डिल’ सफल गराएको भए आफ्नो भागबाट पाउने कमिशन रकम सार्वजनिक लेखा समितिका सदस्यलाई पनि बाँड्नुपर्ने तथ्य सतहमा आएको […]

बिहिवार, फागुन ८, २०७६

शिवसताक्षी । ए डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लब सताक्षी गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा गोर्खा वइज रुपन्देहीलाई २–१ गोल अन्तरले पछि पार्दै मच्छिन्द्र फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको हो । […]

बुधवार, फागुन ७, २०७६

काठमाडौं । सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । अवरोध भए पनि त्यसलाई परास्त गरेर अघि बढ्ने उनले बताए । ‘समृद्धिको दिशामा अघि बढिरहे पनि वैदेशिक […]

बुधवार, फागुन ७, २०७६

बिर्तामोड । नवस्थापित पूर्वाञ्चल क्यान्सर अस्पतालमा महिलाको स्तनमा हुने क्यान्सरको परीक्षण गर्ने अत्याधुनिक मेसिन जडान गरी आजबाट सेवा दिन थालिएको छ । हरेक महिलाले ब्रेष्ट क्यान्सरबाट जोगिन प्रत्येक वर्ष मेमोग्राम गराई स्वस्थ्य जीवन बाँच्न पाउन् […]

मङ्गलवार, फागुन ६, २०७६

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी तेस्रो सताक्षी गोल्डकपको मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लब सेमी फाइनलमा प्रवेश गरेको छ । पाहुना टोली दार्जिलिङ एमएफसी क्लब सामु कठिन जीत निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी सेमी फाइनलमा […]

मङ्गलवार, फागुन ६, २०७६

बाह्रदशी । दिपजन अंग्रेजी माध्यमिक विद्यालय डाँगीवारीको १३ औं वार्षिकोत्सव विविध कार्यक्रमका वीच आज सम्पन्न भएको छ । विद्यालयका संस्थापक निर्देशक देवेन्द्रप्रसाद चम्लगाईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी रहेका थिए […]

मङ्गलवार, फागुन ६, २०७६

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले चालु अधिवेशनमा आजदेखि मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु गरेका छन् । प्रतिनिधिसभा बैठकमै सांसदले सोधेको प्रश्नमा मन्त्रीले जवाफ दिने र सांसदले पूरक प्रश्न पनि सोध्न पाउने गरी प्रश्नोत्तर कार्यक्रम सुरु भएको […]

मङ्गलवार, फागुन ६, २०७६