२०८३ वैशाख १० बिहिवार , ११:०९:४० बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ।बुधबार राति इजरायल उड्ने भनिएको नेपाल एयरलाइन्सको जहाज बिहीबार बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जानकारी गराएको छ। […]

बिहिवार, असोज २५, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीसहित उप्रेती परिवारमा आजदेखि मातृशोक परेको छ । उहाँहरुकी आमा जानुकादेवी उप्रेतीको ८९ वर्षको उमेरमा आज अपराह्न ३ः१७ बजे निधन भएको […]

बुधवार, असोज २४, २०८०

झापा । पूर्वी नाकाको सुरक्षा जाँचमा नेपाल प्रहरीले आजदेखि तालिम प्राप्त कुकुरको प्रयोग सुरु गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई वटा तालिम प्राप्त […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । इजरायलमा रहेका ३५० जना नेपालीले घर फर्कनका लागि नाम दर्ता गरेका छन् । तेल अविवमा रहेको नेपाली दूतावासका अनुसार उसले सुरु गरेको अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३५० भन्दा बढीको विवरण प्राप्त भएको छ र […]

बुधवार, असोज २४, २०८०

काठमाण्डौ । नेपालले सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजीका लागि भारतीय सुरक्षानिकायलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय इलामले भारतीय सुरक्षाकर्मीलाई खोजीका लागि अपिल गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भारतीय […]

बुधवार, असोज २४, २०८०

बिर्तामोड । बिर्तामोडमा आजदेखि सुरु भएको चौथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा बिर्तामोड–३ लाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै बिर्तामोड–४ क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी […]

मङ्गलवार, असोज २३, २०८०

अर्जुनधारा । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको ११औं साधारण सभा अन्तरगत इकाइगत साधारण सभा आजदेखि शुरु भएको छ । पाँचवटा सेवा केन्द्र रहेको संस्थाको आज सदस्य सेवा केन्द्र शनिश्चरेबाट इकाइगत साधारण […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले इजरायलका लागि नेपाली राजदूतलाई तत्काल निलम्बन गर्न माग गरेका छन्। मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले इजरायलमा नेपाल […]

मङ्गलवार, असोज २३, २०८०

भद्रपुर । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशले झापामा मानव अधिकार कार्यान्वयनको वर्तमान अवस्था बारेमा आइतबार सरोकारवालासँग छलफल गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा मानव अधिकार अन्तरगत खाद्य सुरक्षा तथा जातीय […]

मङ्गलवार, असोज २३, २०८०