झापा । विगत धेरै वर्षदेखि दशैंको महानवमीका दिन हुने गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चियापान समारोह यो वर्ष सोभन्दा अगावै हुने भएको छ । नकपा एमाले बिर्तामोड नगरकमिटीका अध्यक्ष सुवास भट्टराईले कात्तिक ३ […]
काठमाडौँ । सनातन हिन्दु धार्मिक परम्पराअनुसार आइतबारदेखि शारदीय नवरात्र सुरु हुँदै छ । शारदीय नवरात्रलाई नौरथा, नवरात्र वा बडादसैं पनि भनिन्छ । नवरात्रको पहिलो दिन घटस्थापना गरेर जमरा राखेसँगै बडादसैं वा नवरात्र सुरु भएको मानिन्छ । नवरात्रमा खास […]
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथ कार्यक्रम राखिएको जनाएको छ ।कार्कीलाई शनिबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीको […]
काठमाडौं ।आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइने बडादशैं शुरू भएको छ। पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छबिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट […]
बिर्तामोड । वडा नम्बर ८ लाई ४–२ गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर ४ चौथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी […]
बिर्तामोड । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सैनिक फुटबल क्लब दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा भएको तेस्रो क्वार्टर फाइनल खेलमा दमकको […]
विराटनगर । कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् […]
काठमाडौं । कोसी प्रदेशमा मुख्यमन्त्रीमा समर्थन गरेका दुवै पक्षका सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा उपस्थित हुनुपर्ने भएको छ । कोसीका प्रदेश प्रमुख परशुराम खापुङले सनाखत प्रयोजनका लागि सांसदहरूलाई आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थित […]
झापा । नेपालका ग्रामीण जनताको आर्थिक स्तर उकास्न तथा शिक्षा, स्वास्थ्य एवम् रोजगारीका लागि यहाँका सहकारी संस्थाहरुको योगदान महत्वपूर्ण रहेको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईंले बताएकी छन् । बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको ११औं […]
काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिले केदार कार्की र केदार कार्कीलाई प्रदेश मुख्यमन्त्रीमा समर्थन गर्ने अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ । प्रदेश महामन्त्री उमेश थापाका अनुसार समितिको बैठकले पार्टीलाई […]