काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध गर्नु भएको छ । सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै उहाँले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटना […]
झापा । झापामा चार वर्षपछि फेरि कुखुरामा बर्डफ्लू संक्रमण देखा परेको छ। छिमेकी जिल्ला मोरङको सुन्दरहरैचामा देखा परेसँगै झापाको दमकमा बर्डफ्लू संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाले पदबाट दिनुभएको राजीनामा अस्वीकृत गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बसेको बैठकले सभापति थापाले यही चैत ३ गते पदबाट दिनुभएको […]
सञ्जु सिवाकोटी अर्जुनधारा । अभाव र कठिनाइबीच पनि ठूलो सपना देख्ने विद्यार्थी हुन् रीमा मुखिया। अर्जुनधारा नगरपालिका ६, बिहानी टोलकी रीमा हाल श्री बालकल्याण आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन्। सानै उमेरमा धेरै संघर्ष […]
(सम्पादकीय) नेपालमा फागुन २१ मा सम्पन्न मध्यावधि निर्वाचनले देशको राजनीतिक परिदृश्यलाई एकाएक उल्ट्याइदिएको छ। मतदाताले दिएको म्यान्डेट केवल सरकार परिवर्तनको लागि मात्र होइन, लामो समयदेखि स्थापित राजनीतिक अभ्यासप्रतिको असन्तुष्टिको स्पष्ट अभिव्यक्ति पनि हो। विशेषगरी राष्ट्रिय […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तत्काल महाधिवेशनको माग गर्दै आफ्नो पदबाट आज राजीनामा दिनु भएको छ । उहाँले दिनु भएको राजीनामा पार्टी कार्यालयमा दर्ता पनि भइसकेको छ । […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ८ औं महिनामा निर्यात २ खर्ब नजिक पुगेको छ । भन्सार विभागका अनुसार साउन–फागुनसम्म वस्तु निर्यात १ खर्ब ९१ अर्ब ११ करोड पुगेको हो । समीक्षा अवधिमा निर्यात […]
काठमाडौं । संसारकै अनौठो देश हो नेपाल । यहाँ दुःखी हुनुभन्दा खुशी हुनु सजिलो छ । किनभने दुःखलाई पनि हामीले धेरै गम्भीरतापूर्वक लिँदैनौँ । अलिकति हाँसिन्छ, अलिकति सहिन्छ । अनि अन्त्यमा भनिन्छ—ठीकै छ नि ! […]
काठमाडौं । पश्चिम एसियाली मुलुकमा भएको द्वन्द्वले गर्दा कच्चा तेलसँगै प्लास्टिकजन्य कच्चा पदार्थको अभाव भएको छ । जसले गर्दा प्लास्टिकजन्य कच्चा पदार्थ आपूर्ति गरी उत्पादन गर्दै आएका स्वदेशी उद्योग संकटमा परेका छन् । यतिबेला एचडीपी […]