२०८३ वैशाख २ बुधवार , १०:४८:५२ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब पार्टीको सिंगो पंक्ति महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने आग्रह गर्नुभएको छ । मंगलबार आज पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले महाधिवेशनको गाडी आफूले हांकेको र अब त्यो […]

मङ्गलवार, चैत १०, २०८२

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारबाही अघि बढाएको छ । आर्थिक वर्ष २०७७/७८ थालिएको १५ शय्याको कोट अस्पताल निर्माणलाई अलपत्र पार्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया थालिएको हो । गाउँपालिकाले सार्वजनिक सूचना […]

मङ्गलवार, चैत १०, २०८२

काठमाडौँ । प्रतिनिधिसभामा निर्वाचित २४ सांसदले मातृभाषामा शपथ लिने भएका छन् । चैत १२ गते दिउँसो २ बजेका लागि तय भएको शपथमा उनीहरुले आफ्नो भाषामा शपथ लिने जानकारी संसद सचिवालयलाई दिएका हुन् । संघीय संसद […]

मङ्गलवार, चैत १०, २०८२

विराटनगर । मोरङमा क्षयरोगको जोखिम तीव्र गतिमा बढिररहेको छ । क्षयरोगका संक्रमित र यसका कारण हुने मृत्युदरमा लगातार वृद्धि भइरहेको स्वास्थ्य कार्यालय मोरङको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा १,२७७ जना क्षयरोगी […]

मङ्गलवार, चैत १०, २०८२

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न अर्थ मन्त्रालयसँग २ अर्ब ३७ करोडको स्रोत सहमती लिएर काम अघि बढाएको हो । अर्थ […]

मङ्गलवार, चैत १०, २०८२

इलाम । इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव हुने भएको छ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्यटन प्रवर्द्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । सोमबार काठमाडौँमा पत्रकार भेटघाटमा महोत्सव आयोजक […]

मङ्गलवार, चैत १०, २०८२

झापा । कचनकवल गाउँपालिका–४ मा सवारी साधन (सिटी सफारी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार राति बनियानीबाट लोधाबारी गइरहेको बीआर–११सी–३०७१ नम्बरका मोटरसाइकल […]

मङ्गलवार, चैत १०, २०८२

झापा । हालै सम्पन्न निर्वाचनपछि वामपन्थी तथा कम्युनिष्ट पार्टीहरूभित्र आत्मसमीक्षा र पुनर्गठनको बहस तीब्र बनेको छ । झापाबाट सार्वजनिक गरिएको संयुक्त अपिलमार्फत वाम आन्दोलनप्रति जनविश्वास घट्दै गएको निष्कर्षसहित नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको आवश्यकता औंल्याइएको छ […]

सोमवार, चैत ९, २०८२

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल तीन दिनसम्म गर्दै आएको मौसम पूर्वानुमानको सेवालाई विस्तार गरेर सात दिनसम्म पुर्‍याउने योजना अघि सारेको छ। मौसमजन्य विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न र पूर्वानुमानलाई थप भरपर्दो […]

सोमवार, चैत ९, २०८२

काठमाडौँ । सर्वोच्च अदालतमा यही चैत १८ गतेदेखि प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश हुँदैछ । सर्वोच्चमा यसअघि नै दुई न्यायाधीशको पद रिक्त छ । संविधानअनुसार प्रधान न्यायाधीश र […]

सोमवार, चैत ९, २०८२