२०८३ वैशाख २ बुधवार , ०९:२८:२३ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । संसद् सचिवालयका […]

बिहिवार, चैत १२, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले प्रशासनिक, सांस्कृतिक र विकाससँग सम्बन्धित विविध क्षेत्रलाई समेटेर विभिन्न निर्णयहरु गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षका सार्वजनिक बिदा निर्धारणदेखि लिएर विपद् प्रभावित संरचनाको पुनर्निर्माणका लागि बजेट व्यवस्थापनसम्मका विषयलाई […]

बिहिवार, चैत १२, २०८२

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ फेरि बढाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा १५र१५ रुपैयाँ भाउ बढेको हो ।भाउ बढेपछि अब पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर […]

बिहिवार, चैत १२, २०८२

काठमाण्डौ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । आज दिउँसो २ बजे हुने शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।सांसदहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद […]

बिहिवार, चैत १२, २०८२

ललितपुर । नेपाली कांग्रेसले १५औं महाधिवेशन कार्यतालिका संशोधन गरेको छ । पार्टीको आजको केन्द्रीय समिति बैठकले २ भदौबाट वडा अधिवेशन सुरू गर्ने निर्णय गरेको छ । यसअघि मंगलबारको बैठकमा ६ साउनमा वडा अधिवेशन सुरु गर्ने […]

बुधवार, चैत ११, २०८२

(टिप्पणी) झापा । पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठन भई गत फागुन २४ गते प्रधानमन्त्री सुशिला कार्कीलाई हस्तान्तरण गरिएको भदौ २३–२४ घटना जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगरे पनि मिडियामा छताछुल्ल भएको छ । विगत […]

बुधवार, चैत ११, २०८२

काठमाडौं । भदौ २३ र २४ का घटनाको छानबिनका निम्ति पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गलाई ३ बर्षदेखि १० बर्षसम्म कैद […]

बुधवार, चैत ११, २०८२

काठमाडौँ । अमेरिकाले इरानसँग सम्झौताका लागि पाकिस्तानमार्फत १५ बुँदे माग पठाएको खुलेको छ। अमेरिकी र इजरायली मिडियाले उक्त १५ बुँदे माग इरानलाई बुझाएको दाबी गरेका छन्। न्यूयोर्क टाइम्स, रोयटर्स र इजरायलको च्यानल १२ का अनुसार […]

बुधवार, चैत ११, २०८२

इटहरी। सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आएको छ । धरान रोडमा रहेको क्याफेको भान्साबाट सुरु भएको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले […]

बुधवार, चैत ११, २०८२

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले भोलि बिहीबार शपथ लिँदैछन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको शपथ के हुन्छ भन्ने विषयमा आम चासो छ । यही विषयमा अनलाइनखबरले प्रकाशन गरेको यो समाचार […]

बुधवार, चैत ११, २०८२