काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ । एक महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न […]
काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनका लागि आउँदो आइतवार चैत २२ गते चुनाव हुने भएको छ । सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकले चैत २० गते उम्मेदवारी मनोनयन गर्ने र २२ गते चुनाव गर्ने कार्यतालिकामा सहमति जुटाएको […]
काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो । संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा […]
काठमाडौं । भोलि बस्ने प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्न सर्वदलीय बैठक चलिरहेको छ । सिंहदरबारमा रहेको सङ्घीय संसद् सचिवालयमा भइरहेको सर्वदलीय बैठकको अध्यक्षता संसदका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्नुभएको छ । सङ्घीय संसद् सचिवालयको […]
काठमाडौँ । नेकपा (एमाले)ले फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोरेको हार र घट्दो जनमतका पछाडि मुख्य रूपमा नयाँ पुस्ता (जेनजी) को उदय र उनीहरूको बदलिँदो मनोविज्ञानलाई प्रमुख कारण मानेको छ। बुधबार बसेको एमाले जनसंगठनको बैठकमा […]
काठमाडौं । नेकपा (एमाले)का सांसद सुहाङ नेम्बाङले पार्टी संसदीय दलको नेतामा दाबी गर्नु भएको छ । पार्टी कार्यालय च्यासलमा आज बसेको दलको बैठकमा उहाँले दलको नेतामा दाबी गर्नु भएको हो । पार्टीको विधि पद्धति तथा […]
सुनसरी । जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोजकुमार महतोका अनुसार सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानका कुखुरा […]
विराटनगर । कोशी प्रदेश सभा चलिरहँदा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी प्रमुख सचेतक विहीन भएका छन् । प्रदेश सभा चलिरहँदा सचेतक र प्रमुख सचेतकको भूमिका महत्त्वपूर्ण रहने गरेको छ । प्रमुख सचेतकको भूमिका महत्त्वपूर्ण […]
झापा । भोलिदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा सुरु हुँदै छ । झापामा यस वर्ष १७ हजार ६६३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन् । नियमित परीक्षार्थी १५ हजार ४०१ , नियमित प्राविधिक धारतर्फ ५७४ […]
तेह्रथुम । पूर्वी नेपालको तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा लालीगुराँस टिप्ने र हाँगा भाँच्ने गतिविधिमाथि कडा कारबाही सुरु गरिएको छ। गुराँस फुल्ने सिजनमा बढ्दो मानवीय हस्तक्षेपले जैविक विविधता र प्राकृतिक संरचनामै असर पार्न थालेपछि सामुदायिक वनहरूले निगरानी […]