२०८३ वैशाख २ बुधवार , ०३:४९:१६ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले यही चैत […]

शुक्रवार, चैत २०, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । आजदेखि लागू हुनेगरी प्रतिलिटर १५ रुपैयाँका दरले भाउ बढाएको हो । अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको भाउ प्रतिलिटर २०२ रुपैयाँ पुगेको […]

शुक्रवार, चैत २०, २०८२

पाँचथर । गत मङ्गलबार राति मध्यपहाडी लोकमार्गस्थित पाँचथरको मेवाखोला र ताप्लेजुङको नेरुवा खोलामा बन्दै गरेका पुल भाँचिए । यी पुल यही बर्खामा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको थियो । दुवै पुल बाढीका कारण भाँचिएको […]

बिहिवार, चैत १९, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि शुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण पनि आजैदेखि शुरू गरेको छ । बोर्डले एसईई सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका २०८२ अनुसार उत्तरपुस्तिका परीक्षणको काम शुरू […]

बिहिवार, चैत १९, २०८२

काठमडौं । सरकारले संविधान संशोधनको बहसपत्र तयार गर्ने कार्यदलका लागि दलहरूसँग नाम मागेको छ । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृती पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी […]

बिहिवार, चैत १९, २०८२

काठमाडौं । प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले आज काठमाडौंको गैरीधारा क्षेत्रबाट भट्टलाई पक्राउ परेको प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी […]

बिहिवार, चैत १९, २०८२

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । बिहीबार अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट रोक्नका लागि अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । […]

बिहिवार, चैत १९, २०८२

काठमाडौं । प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ । एमाले सांसद गुरु बरालले पहिलो बैठकमा विरोध जनाउँदै उठेका थिए […]

बिहिवार, चैत १९, २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेकपा (एमाले)ले अवरोध गरेको छ । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजबाट सुरु भएको छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक […]

बिहिवार, चैत १९, २०८२

काठमाडौं । सरकारले सरकारी खर्चमा मितव्ययिता कायम तथा सूचना प्रकाशन प्रक्रियालाई पारदर्शी र एकरूप बनाउन भन्दै सरकार सञ्चार माध्यममामात्र विज्ञापन प्रकाशन प्रकाशन गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले जारी गरेको पत्रअनुसार […]

बिहिवार, चैत १९, २०८२