२०८३ वैशाख २ बुधवार , ०१:३१:२० बजे

Sajhamanch

मुख्य समाचार

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा दुईदिने कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ। नगरपालिका कार्यालय तथा वडा कार्यालयहरूमा प्रशासनिक कामकाजलाई प्रविधिमैत्री, छिटो र प्रभावकारी बनाउने उद्देश्यले शाखा प्रमुख तथा वडा सचिवहरूलाई लक्षित गरी तालिम […]

शनिवार, चैत २१, २०८२

बिर्तामोड । झापाको बिर्तामोडमा आजबाट सुरु भएको प्रथम सन्थाल गोल्डकपको उद्घाटन खेलमा विजयी हुँदै हात्तीमारा फुटबल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा सम्पन्न उद्घाटन खेलमा हात्तीमाराले विहानी सन्थाल क्लबलाई १-० गोल अन्तरले […]

शनिवार, चैत २१, २०८२

मेचीनगर । नेपालका लागि बंगलादेशका राजदुत मो. शफिकुर रहमान मेची उद्योग बाणिज्य संघको निमन्त्रणमा शुक्रबार धुलाबारी आएका छन् । संघ र नेपाल–बंगलादेश चेम्बर अफ ट्रेडर्सको संयुक्त आयोजनामा ‘नेपाली कृषिजन्य वस्तुहरुको निकासी सम्भावना तथा अवरोधहरु’ विषयमा […]

शुक्रवार, चैत २०, २०८२

मेचीनगर । काठमाडौँमा केही दिनअघि आयोजित शान्तिपूर्ण प्रदर्शनमा सहभागी भई आफ्ना विचार र धारणा सार्वजनिक गरेकै आधारमा किशोरी अमिशा पराजुलीमाथि भइरहेको श्रृंखलावद्ध ‘साइबर बुलिङ’ र मानमर्दनको घटनाप्रति मेचीनगर पुरुष सञ्जालले आपत्ति जनाएको छ । सञ्जालका […]

शुक्रवार, चैत २०, २०८२

झापा । झापामा ६९ औं राष्ट्रिय सहकारी दिवस विशेष महत्वका साथ मनाइएको छ । झापा जिल्ला सहकारी संघको आयोजनामा बिर्तामोडमा उत्पे्ररणात्मक कार्यक्रमका साथ सहकारी दिवस मनाइएको हो । दिवसको अवसरमा सहकारी स्मारिका विमोचन, संघमा आबद्ध […]

शुक्रवार, चैत २०, २०८२

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरू भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्न अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरू भएपछि मात्रै भर्नाका लागि सूचना र […]

शुक्रवार, चैत २०, २०८२

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ – ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्सरीदेखि कक्षा ७ सम्म पढ्ने ३०–३५ जना बालबालिका दिनहुँ बिहान ७ बजे […]

शुक्रवार, चैत २०, २०८२

विराटनगर । कोशी प्रदेशमा युवा उद्यमीलाई लक्षित गरी ‘उदय परियोजना’ सुरु गरिएको छ । बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितमा इटहरीमा परियोजनाको सम्झौता गर्दै सुरुवात गरिएको हो । नवप्रर्वतन कार्यक्रममार्फत प्रदेशका युवा उद्यमीलाई लक्षित गरी उदय […]

शुक्रवार, चैत २०, २०८२

काठमाडौं । समाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै पश्चिम एसियाका विभिन्न मुलुकले हालसम्म ११ जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना […]

शुक्रवार, चैत २०, २०८२

काठमाडौं । वैदेशिक रोजगार विभागले टोकन प्रणाली खारेज गरेको छ । विभागकाअनुसार टोकन प्रणाली खारेज गरेर एक दिनमै श्रम स्वीकृति दिन थालिएको छ । विभागका महानिर्देशक मीरा आचार्यले नयाँ सरकार गठनपछि वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित […]

शुक्रवार, चैत २०, २०८२