२०८३ वैशाख १ मङ्गलवार , १०:२०:५० बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । हिजो १०५ अङ्कले घटेको शेयर बजार आज ८३ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८३ दशमलव ३३ अङ्कले बढेर २ हजार ७६० दशमलव ०२ विन्दुमा पुगेको छ । अर्थमन्त्री डा। […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन नियमावली मस्यौदा समिति गठन भएको छ । सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीको सभापतित्वमा प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन भएको हो । नियमावली मस्यौदा […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । नेकपा (एमाले) की सांसद लीलाकुमारी भण्डारी राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । आज बसेको राष्ट्रियसभा बैठकमा सांसद प्रेमप्रसाद दङ्गालले सांसद भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । २१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन भएको छ । जसलाई सोमबार बसेको प्रतिनिधिसभाको बैठकले स्वीकृत गरेको छ । जसमा निम्नानुसारका सांसदहरू रहेका छन् । १. अच्युतम लामिछाने २. अफ्साना बानु ३. आर्यन […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारलाई अनावश्यक आतंकित पार्ने काम भएको स्पष्ट पार्नु भएको छ । आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँग भएको भेटवार्ताका क्रममा वाग्लेले बजारमा अनावश्यक त्रास फैलाउने काम भइरहेको भन्दै नआत्तिन […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । नेकपा (एमाले)ले संसदमा विधिको शासन र संविधानप्रदत्त अधिकारको सुनिश्चिततामा जोड दिँदै सरकारलाई खबरदारी गर्ने भएको छ । संघीय संसद सचिवालयले आज आयोजना गरेको सर्वदलीय बैठकमा एमालेले सो जानकारी गराएको हो । बैठकपछि एमाले […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । कम्बोडियामा बिनभिसा बसिरहेका ७ जना नेपालीको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार, गैरआवसीय नेपाली संघसँगको सहजीकरणमा आज ७ जनलाई नेपाल फर्काइएको हो । उद्धार गरिएकाहरूलाई त्यहाँ अवैध रुपमा सञ्चालन […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ । संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन आज बसेको सर्वदलीय बैठकले नयाँ नियमावली बनाउने निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्नका लागि […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने भएको छ । सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायहरुसँगको समन्वयमा हुलाकबाट हुने वस्तु आयातनिर्यातका लागि थप सहज […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । पर्सि बुधवार कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि र पर्सि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने तथा पर्सि बुधवार दुई वटा प्रदेशका […]

सोमवार, चैत २३, २०८२