२०८३ वैशाख १ मङ्गलवार , ०६:३८:३९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा कर छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमध्ये पूर्वाधार र भन्सार महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । भन्सार महसुलबापत […]

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा झिनो सुधार आएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा बैंकहरुले नाफामा सामान्य सुधार गरेका हुन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको […]

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठक सांसदहरूले पहाडी क्षेत्रमा बाँदरले कृषि बाली नष्ट गर्ने गरेको भन्दै सामाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । त्यस्तै, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले मनाङ–मुस्ताङ मुलुकका विभिन्न स्थानमा प्रतिबन्धित क्षेत्र […]

मङ्गलवार, चैत २४, २०८२

धनकुटा । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटामा कार्यरत इन्जिनियरसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब इन्जिनियर […]

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भन्सार महसुल र पूर्वाधार विकास करमा […]

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको हो । भट्टले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट केही समयअघि मात्रै अवकाश […]

मङ्गलवार, चैत २४, २०८२

महोत्तरी । महोत्तरीको जलेश्वर–बर्दिबास सडक खण्डको बथनाहा गाउँमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर आगलागी हुँदा तीन जना विद्यार्थीको जलेर ज्यान गएको छ । यो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको सदरमुकाम […]

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । सङ्घीय मन्त्रिपरिषद् सदस्यहरूको मर्यादाक्रम हेरफेर भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार मर्यादाक्रम हेरफेर गर्नुभएको हो । यसअघि तेस्रोमा रहेका गृहमन्त्री सुधन […]

मङ्गलवार, चैत २४, २०८२

विराटनगर । सरकारले मालपोत तथा नापी कार्यालयहरूलाई बिचौलियामुक्त बनाउने भन्दै धरपकड जारी राखेपछि लेखापढी व्यवसायी आन्दोलित भएका छन् । राज्यको नीति नियमभित्र रहेर स्वीकृत लिई लेखापढी गरिरहेकोमा पक्राउ गर्ने, थुन्ने र धरौटीरजरिवाना तिराउने गरेर आतंकित […]

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा देखिएको ढिलासुस्ती अन्त्य गर्न नयाँ तथा प्रभावकारी व्यवस्था लागू गरेको जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अबदेखि नयाँ लाइसेन्सका लागि प्रक्रिया पूरा भएको २४ […]

मङ्गलवार, चैत २४, २०८२