२०८३ वैशाख १ मङ्गलवार , ०३:२२:१५ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । इजरायलले लेबनानमा बुधबार गरेको आक्रमणको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । लेबननस्थित संयुक्त राष्ट्रसंघका शीर्ष मानवीय सहायता अधिकारी इमरान रिजाले इजरायली आक्रमणको निन्दा गर्दै युद्ध यथाशीघ्र रोक्न अपिल गरेका छन् । साथै, उनले […]

बिहिवार, चैत २६, २०८२

दमक । पछिल्लो समय केही सञ्चारमाध्यम र पत्रकारबाट तथ्यहीन, अपुष्ट र पत्याउनै नसकिने सामग्री सार्वजनिक भइरहेकाेप्रति दमक नगरपालिकाका प्रमुख राम थापाले असन्तुष्टि जनाएका छन् । उनले यस्ता सामग्रीले पत्रकारिताकाे विश्वसनीयता र सामाजिक उत्तरदायित्वमाथि प्रश्न उठाइरहेको […]

बिहिवार, चैत २६, २०८२

काठमाडौं । अब प्रहरीमा दर्ता भएका उजुरीको कारबाहीबारे एसएमएसबाट जानकारी प्राप्त हुने भएको छ । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै प्रहरीमा दर्ता भएका उजुरी तथा गुनासोको कारबाहीबारे एसएमएसबाटै जानकारी पाउने बताएको छ । […]

बुधवार, चैत २५, २०८२

पाँचथर । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती विन्दु रहेको नेपाल भारतको सिमाना चिवा भञ्ज्याङ्गदेखि थर्पुसम्मको ५० दशमलव ६४ किलोमिटर सडक कालोपत्रे गर्ने काममा ठेकेदारले चरम हेलचेक्र्याइँ गरेको छ । ठेक्का लागेको पाँच वर्ष भइसक्दा पनि कालोपत्रे […]

बुधवार, चैत २५, २०८२

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा देशभर सात हजार ५४७ विपदका घटना भएका छन् । विपदका कारण १३ हजार ५०४ परिवार प्रतक्ष्य रुमपा प्रभावित भएका छन् । बाढी […]

बुधवार, चैत २५, २०८२

काठमाडौं । सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडामा वृद्धि गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर कायम गर्ने तयारी गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ […]

बुधवार, चैत २५, २०८२

काठमाडौं । यही चैत २७ मा उपसभामुखको निर्वाचन हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको मिति तय गरेको जानकारी दिनु भएको हो । यही चैत २२ गते सभामुखको निर्वाचन […]

बुधवार, चैत २५, २०८२

काठमाडौं । हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से ४५ दशमलव १२ अङ्कले बढेर २ हजार ८०२ दशमलव ५२ विन्दुमा पुगेको छ । आज सबै समूहको सूचक […]

बुधवार, चैत २५, २०८२

धनगढी । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ । कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खड्कबहादुर खत्रीले बुधबार दिउँसो भएको झडपमा पाँच जना कैदीबन्दी घाइते भएको बताउनु भयो । उहाँका अनुसार घाइते हुनेमा भुवन नाथ, प्रकाश […]

बुधवार, चैत २५, २०८२

काठमाडौं । परराष्ट्र मन्त्रालयले कूटनीतिक मर्यादा र आचारसंहिताबारे नयाँ सरकारका मन्त्रीहरूलाई प्रशिक्षण दिएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रीलाई राखेर ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ शीर्षकमा प्रशिक्षण दिएको हो । मन्त्रीहरूलाई परराष्ट्र […]

बुधवार, चैत २५, २०८२