फुङलिङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) का अनुसार गाउँपालिकामा शनिबार मात्र सार्वजनिक बिदा हुनेछ भने आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा […]
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा २ जनाको उम्मेदवारी परेको छ । राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर उम्मेदवार बनेका हुन् । राप्रपाले एकल समर्थक र प्रस्तावकमा उपसभामुख पदमा उम्मेदवारी दिएको छ […]
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटेको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरिएको पनि बताउनु भएको छ […]
काठमाडौं । चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालले चुरे तथा वन जङ्गल संरक्षणको माग गर्दै काठमाण्डाैकाे माइतीघरमा प्रदर्शन गरेका छन् । वन जङ्गलको संरक्षण, दलित तथा भूमिहीन सुकुम्वासीहरूको भूमि अधिकार र प्राकृतिक स्रोतको अवैध दोहन रोक्न […]
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिरी जमानतमा रिहा गरेको छ । ओलीलाई प्रहरीले शिक्षण अस्पतालमै परिवारको जिम्मा लगाएको हो । ओली र लेखकको परिवारले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै […]
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिरी जमानतमा छाड्ने तयारी गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार प्रहरीले आज हाजिरी जमानतमा छाड्न लागेको हो । ओली र लेखकको परिवारले दिएको […]
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम यतिबेला सफा छ । तर कोशी प्रदेशसहितका केही ठाउँमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित गण्डकी र बागमती प्रदेशका पहाडी तथा हिमाली एक/दुई […]
सप्तरी । सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमला नदीसम्मको सडकखण्ड विस्तारमा ढिलासुस्ती भएको छ । निर्माधीण सडकबाट उत्पन्न धुलोका कारण सडक छेउछाउका बस्तीमा असर परेको छ । सिरहा कमलादेखि सप्तरी कञ्चनपुरसम्म ८६.८३ किलोमिटर सडक विस्तारको काम भइरहेको […]
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका निम्ति आज उम्मेदवारी दर्ता हुँदैछ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार, उम्मेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले […]
काठमाडौं । प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदैछ । २०४६ साल चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनः स्थापना भएको सम्झनामा यो दिवस […]