२०८३ वैशाख २ बुधवार , ०५:२६:३६ बजे

Sajhamanch

मुख्य समाचार

झापा । नापी विभागले आफ्ना मातहतका कार्यालयमा बिचौलियाको प्रवेश रोक्न परिचयपत्र अनिवार्य गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशाानुसार विभागले परिचय खुल्ने कागजात हेरेर मात्रै कार्यालयमा प्रवेश गर्न दिन मातहतका निकायलाई […]

बिहिवार, चैत १९, २०८२

सुर्खेत । इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन् । उनको शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको परिवारले जनाएको छ । इनिसाको न्यायको माग गर्दै परिवारले शव […]

बिहिवार, चैत १९, २०८२

भैरहवा । कुवेत एअरवेजले हिजो बेलुकी ल्याएको नौ नेपाली शवमध्ये चारजना महिलाको रहेको पाइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा साँझ अवतरण गरेको कुवेत एयरको उडान नम्बर केयु ५३९३ विमानमा ३१६ जना नेपाली नागरिकलाई पनि […]

बिहिवार, चैत १९, २०८२

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । दिउँसो २ बजे सिंहदरबारको पुतली बगैँचामा रहेको निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने बैठकमा राष्ट्रिय पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने […]

बिहिवार, चैत १९, २०८२

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसदलाई राष्ट्रिय राजनीतिको वास्तविक ऐनाको रूपमा चित्रण गर्दै यसको गरिमा जोगाउन सभामुख र संसदले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिनु भएको छ । लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ […]

बिहिवार, चैत १९, २०८२

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालयबाट मंगलबार दुई बिचौलिया समातिए । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ घर भएकी २९ वर्षीया यमकुमारी श्रेष्ठ र चितवनको कालिका नगरपालिका-६ का ३० वर्षीय सुनिल थापा पक्राउ परे […]

बिहिवार, चैत १९, २०८२

काठमाडौं । गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावपछिको पहिलो संसद् अधिवेशन आजदेखि शुरू हुँदैछ । सिंहदरबारमा रहेको निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । […]

बिहिवार, चैत १९, २०८२

काठमाडौं । सरकारले विद्यार्थी संगठन खारेज गर्ने तयारी गरेपछि १४ विद्यार्थी संगठनको आपत्ति जनाएका छन्। नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीसहित १४ विद्यार्थी सङ्गठनले संयुक्त वक्तव्य जारी गर्दै असन्तुष्टि जनाएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी आन्दोलनको ऐतिहासिक […]

बुधवार, चैत १८, २०८२

काठमाडौं । मार्च २०२६ मा १ लाख २० हजार ५१६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार मार्चमा दक्षिण एसियाली र अन्य एसियाली देशबाट आउने पर्यटक संख्यामा उल्लेख्य वृद्धि […]

बुधवार, चैत १८, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विदेश जानुअघि दिइने अभिमुखीकरण तालिम सरकारले नै सञ्चालन गर्ने भएको छ । निश्चित संस्थाहरूबाट तालिम सञ्चालन हुँदै आएकोमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनलाइन मार्फत नै सञ्चालन गर्ने […]

बुधवार, चैत १८, २०८२