२०८३ वैशाख २ बुधवार , ०६:४१:३५ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । सरकारले शासकीय सुधारका १०० कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र ‘डेटा गभर्नेन्स’लाई प्राथमिकतामा राख्दै कार्यान्वयन शुरु गरेको छ । मन्त्रिपरिषद्को गएको शुक्रबार बसेको पहिलो बैठकले स्वीकृत गरेको कार्यसूचीअनुसार अब सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी, कागजरहित […]

बुधवार, चैत १८, २०८२

काठमाडौं । संघीय संसद् सचिवालयले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि संघीय संसदको अधिवेशन आह्वान गरेपछि त्यसको तयारीका लागि आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक […]

बुधवार, चैत १८, २०८२

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको भाउ बढाएको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२४ रुपैयाँले बढाएको छ । साविकमा प्रतिलिटर १२७ रुपैयाँ रहेको आन्तरिकतर्फको हवाई इन्धन बढेसँगै प्रतिलिटर २५१ […]

बुधवार, चैत १८, २०८२

एआई निर्मित सांकेतिक तस्वीर गोपाल काफ्ले झापा । ईसेवामा कारोबार गर्नुभएको तपाईंलाई तीन हजार रुपैयाँको पुरस्कार परेको छ भनी बैंकिङ विवरण र पासवर्डसमेत लिएर आज राति ह्याकरले भद्रपुर १० की आशा ढकालको ६ लाख रुपैयाँ […]

मङ्गलवार, चैत १७, २०८२

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको कार्यकाल मंगलबार सकिँदै छ । राउत मंगलबार मध्यरातिबाट ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । प्रधानन्यायाधीश राउत २०८१ असोज २० गते सर्वोच्च अदालतको नेतृत्वमा आएका थिए । […]

मङ्गलवार, चैत १७, २०८२

तेह्रथुम । तेह्रथुमको फेदाप क्षेत्रका बासिन्दाका लागि सडक केवल भौतिक पूर्वाधार मात्र होइन, यो उनीहरूको दैनिकी, सम्भावना र भविष्यसँग जोडिएको छ । यो सडक आठराई र फेदापका नागरिकलाई जिल्ला सदरमुकामसँग जोड्ने एकमात्र माध्यम हो । तर, […]

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गरेको महासचिव […]

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम ‘सिन्डिकेट’ अन्त्य गर्ने निर्णय गरेको छ । अबदेखि श्रमिकले नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन […]

मङ्गलवार, चैत १७, २०८२

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने प्रतिबद्धता जनाउनु भएको छ । मंगलबार सिंहदरबारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले अत्यन्त जरुरी आयोजनालाई बजेटको सीमाभित्र रहेर […]

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेला धुम्बाराहीस्थित होटल स्मार्टमा आज हुँदैछ । भेलामा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी छन् । भेला तत्कालीन उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सुरु हुनेछ । भेलामा विशेष महाधिवेशनबाट […]

मङ्गलवार, चैत १७, २०८२