२०८३ वैशाख २ बुधवार , ०६:५१:२३ बजे

Sajhamanch

मुख्य समाचार

उदयपुर । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । ग्राहकको खाताबाट पैसा चोरेको आरोपमा बैंकको गाईघाट शाखामा कार्यरत सुनिता बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी […]

मङ्गलवार, चैत १७, २०८२

दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–४ ओशिल भन्ने ठाउँमा भित्री सडक खण्डमा मंगलबार बिहान सुपप्र०१-००१ ज १६४१ नम्बरको जिप दुर्घटना दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ […]

मङ्गलवार, चैत १७, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कोशी प्रदेश योजना आयोगले सोमबार बैंक सूचना प्रणालीसम्बन्धी विराटनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रदेशसभाका सदस्यलाई राखेर […]

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको हो । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो […]

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । क्बोडियामा अवैध काममा लगाइएका १२ नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । विभिन्न प्रलोभनमा कम्बोडिया पुगेर अवैध काम गरिरहेका १२ नेपालीलाई थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले स्वदेश फर्काएको हो । कम्बोडियामा अवैधरुपमा सञ्चालन गरिएका […]

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँड्नुभएका महावीर जैनको २६२५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । इसापूर्व ५९९ मा चैत शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको ‘कुण्डलग्राम’ […]

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान रिजाललाई सुविधानगरमा रहेको निवासबाटै पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलले जनाएको छ । गएको भदौ २३ र २४ गते […]

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । भारतले आफ्नो इनर्जी एक्सचेन्ज मार्केट (आइइएक्स)बाट ३ वैशाख (१६ अप्रिल)देखि नेपाललाई दैनिक १६ घण्टा मात्रै विद्युत् दिने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले सोमबार आइइएक्सबाट खरिद गर्न पाउने विद्युत्को अनुमतिपत्र नवीकरण गर्दै समय […]

मङ्गलवार, चैत १७, २०८२

गोपाल काफ्ले झापा । ‘नयाँ यूगमा नयाँ प्रविधिबाट डकैती गरी मेरो सबै चल सम्पत्ति चोरियो’— आवाजमा आक्रोश र पीडाको गहिरो कम्पन मिसाउँदै झापाको भद्रपुर १० का बासिन्दा अधिवक्ता पवन कार्कीले भन्नुभयो, “चैत १२ गते अपरान्ह […]

सोमवार, चैत १६, २०८२

बिर्तामोड । जबरजस्ती करणी उद्योगको आरोपमा बिर्तामोड नगरपालिका २ का ६२ वर्षीय प्रदिप मित्तललाई प्रहरीले पक्राउ गरेको छ । झापा प्रहरीका अनुसार उनी इलाका प्रहरी कार्यालय धुलावारीमा उपस्थित भएपछि प्रक्रिया बमोजिम पक्राउ गरिएको हो । […]

सोमवार, चैत १६, २०८२