काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पुराना ७ वटा ग्रिड सबस्टेशन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टका रूपमा रूपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सबस्टेशनलाई स्वचालित बनाउन शुरू गरिएको थियो । […]
काठमाडौं । निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने दलहरूलाई निवेदन दिन आह्वान गरेको छ । आयोगले आज सूचना निकाल्दै यो प्रणालीतर्फको कार्यक्रम भोलिदेखि शुरू हुने भएकाले स्वीकृत […]
झापा । भद्रपुर नगरपालिकामा रहेको ऐतिहासिक एवम् धार्मिक स्थल हो, कीचक वध । महाभारतमा उल्लेख भए अनुसार पाँच पाण्डवहरू विराट राजाको दरबारमा गुप्तबास बसेको बेला भीमसेनले यहीँ स्थानमा कीचक राक्षसको वध गरेका थिए। सदरमुकाम चन्द्रगढीबाट […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बिर्ताबजार सडक आसपास रहेका बोटबिरुवामा रंगरोगन गरिएको छ । सहारा नेपालको आयोजना तथा ग्लोवल लनिङ ल्याव, इन्टरनेशनल भोलेन्टियर्स इयर २०२६ र बिर्तामोड नगरपालिका वडा नम्बर ३ […]
झापा । सप्तरीको कञ्चनरुप नगरपालिकामा बस र ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर २ बरमझियास्थित पूर्वपश्चिम लोकमार्गमा बिहीबार राति जनकपुरबाट […]
झापा । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा मेची भन्सार कार्यालयबाट अलैँची निर्यात १०९ दशमलव २० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार यो अवधिमा तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँ […]
काठमाडौं । अब नेपालमा १०० रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ (भारु) चल्ने भएको छ । भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया–आरबीआई) ले नेपालमा ठूला दरका भारु चलाउन (सटही) अनुमति दिएको हो । अहिले नेपालमा […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स खेल्दैछन् । दुई टोलीबीचको खेल कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । रोहित पौडेलको कप्तानीमा रहको लुम्बिनी आज लिग […]
जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार बनाउने कसरत असफल भएको छ। हिजो दिउँसो ३ बजेदेखि बसेको ७ दलको बैठक राति ९ बजेसम्म पनि सहमति जुट्न नसकेको हो। प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा […]
मेचीनगर । महिला जनचेतना केन्द्रले विद्यार्थीलाई यौन, प्रजनन् स्वास्थ्य अधिकार, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी तालिम दिइरहेको छ । महिलामाथि हुने सबै प्रकारका हिंसा, बालविवाह लगायतका समाजिक क्षेत्रमा काम गर्दै आइरहेको मेचीनगर–६ काँकरभिट्टास्थित केन्द्रले […]