२०८३ वैशाख ११ शुक्रवार , १०:४१:५७ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । चालु आर्थिक वर्षमा हालसम्म २ हजार ८८ वटा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु भएको छ । शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका विभिन्न २६ वटा राजनीतिक दलले आगामी प्रतिनिधिसभाको चुनाव नलड्ने भएका छन् । जसभित्र दुई माओवादी नाम राखेका पार्टीसहित पाँच वटा कम्युनिस्ट पार्टी रहेका छन् । निर्वाचन आयोगका अनुसार आयोगमा […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा विभिन्न १३ वटा राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका १३ वटै दललाई निर्वाचन आयोगले स्वीकृत गरेको छ । साथै […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । सरकारले फिर्ता बोलाएका मध्ये ६ जना राजदूतले राजीनामा दिनु भएको छ। सरकारले ११ राजदूतलाई परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी फिर्ता बोलाएको थियो । तीमध्ये हालसम्म ६ जनाले राजीनामा दिनु भएको हो । परराष्ट्र […]

शुक्रवार, मंसिर १९, २०८२

जनकपुरधाम । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलबिच सहमति भएको छ । शुक्रबारको सात दलको बैठकमा यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो । केहीबेरमा सात दलका नेताहरु प्रदेश प्रमुख सुरेन्द्र […]

शुक्रवार, मंसिर १९, २०८२

जनकपुरधाम । राप्रपा नेपालकी प्रदेश मधेश प्रदेश सांसद कञ्चन विच्छालाई पदमुक्त गरिएको छ । उहाँलाई पदमुक्त गरेको सूचना आज मधेस प्रदेशसभा सचिवालयले प्रकाशन गरेको छ। संविधानको धारा १६८ को ३ बमोजिमको ठूलो दलको हैसियतमा नेकपा […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । गएको आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा शेयर तथा ऋण लगानीका रूपमा ९ खर्ब ३० अर्ब ८८ करोड रुपैयाँ बराबर लगानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले […]

शुक्रवार, मंसिर १९, २०८२

अर्जुनधारा । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीको ‘ग्याजेट’हरू बरामद गरी अनुसन्धान सुरु गरेको छ । उच्च स्रोतका अनुसार, बुधबार बिहान अख्तियारको टोली अधिकारीको निवासमै पुगेर उनलाई पक्राउ गरेको हो […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पुराना ७ वटा ग्रिड सबस्टेशन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टका रूपमा रूपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सबस्टेशनलाई स्वचालित बनाउन शुरू गरिएको थियो । […]

शुक्रवार, मंसिर १९, २०८२