जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार बनाउने कसरत असफल भएको छ। हिजो दिउँसो ३ बजेदेखि बसेको ७ दलको बैठक राति ९ बजेसम्म पनि सहमति जुट्न नसकेको हो। प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा […]
मेचीनगर । महिला जनचेतना केन्द्रले विद्यार्थीलाई यौन, प्रजनन् स्वास्थ्य अधिकार, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी तालिम दिइरहेको छ । महिलामाथि हुने सबै प्रकारका हिंसा, बालविवाह लगायतका समाजिक क्षेत्रमा काम गर्दै आइरहेको मेचीनगर–६ काँकरभिट्टास्थित केन्द्रले […]
झापा । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आज भएका दुई वटा खेलहरु नेपाल पुलिस र एपिएफ टिम विजयी भएका छन् । एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो भने […]
अर्जुनधारा । अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताकाे पहिलाे दिनकाे खेलमा एपिएफ क्लब र न्यू डायमन्ड क्लबले विजयी सुरुवात गरेका छन् । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र […]
काठमाडौँ । सरकारले सवारी साधनको इन्धन प्रणालीमा परिवर्तन गरी वातावरणमैत्री बनाउन चाहनेहरूका लागि कानुनी बाटो खुला गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ […]
काठमाडौं । प्रहरीले गुण एअरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ । प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोपमा शाक्यलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवम् प्रहरी वरिष्ठ […]
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई […]
काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ वजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध […]
काठमाडौं । सरकारले रुग्ण आयोजनाहरुको ठेक्का तोड्ने कार्यलाई तीव्रता दिएको छ । सडक विभागले मात्रै अहिले विभिन्न डिभिजन, योजना कार्यालयमार्फत २२९ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ । यी ठेक्कामा निर्माण व्यवसायीसँग समयमै […]
जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक तोकिएको भन्दा २ घन्टा ढिला सुरु भएसँगै सारिएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले २ बजे मात्र विश्वासको मत लिने अडान राखेपछि बैठक सारिएको हो । प्रदेश सभा सचिवालयले […]