२०८३ वैशाख ११ शुक्रवार , ०९:५०:४७ बजे

Sajhamanch

मुख्य समाचार

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु हुदैं छ। कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरणको अन्तिम खेलमा आज अङ्क तालिकाको पुछारका दुई टोली जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरु हुनेछ […]

आइतवार, मंसिर २१, २०८२

मेचीनगर । लाल–भागिरथा बानियाँ प्रतिष्ठानले तीन जना उत्कृष्ट प्रतिभा र एक ज्येष्ठ दम्पत्तीलाई सम्मानसहित पुरस्कृत गरेको छ । शनिबार मेचीनगर–११ धाइजनस्थित जालपा सभाहलमा प्रतिष्ठानको ७औं वार्षिक साधारण सभामा उत्कृष्ट प्रतिभा पुरस्कार झापाका अग्रज पत्रकार नकुल […]

शनिवार, मंसिर २०, २०८२

झापा । नेपाल सितोरियो कराते डो संघको आयोजनामा बिर्तामोडमा तीन दिनदेखि सञ्चालित ब्ल्याक बेल्ट ग्रेडिङ दीक्षान्त कार्यक्रम आज सम्पन्न भएको छ । संङ्घको वार्षिक कार्यक्रम अनुसार बिर्ताबजारस्थित महेन्द्ररत्न मावि डोजोमा ब्ल्याक बेल्ट फस्ट, सेकेण्ड र […]

शनिवार, मंसिर २०, २०८२

काठमाडौं । फाफ डु प्लेसी र सम हिजलेटको आक्रमक अर्धशतकमा विराटनगरले किंग्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ । सुदूरपश्चिमले दिएको १४८ […]

शनिवार, मंसिर २०, २०८२

झापा । अर्जुनधारामा जारी रहेको अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै […]

शनिवार, मंसिर २०, २०८२

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको ४४औं स्थापना दिवस भव्यरूपमा मनाइएको छ । संघले संस्थापक अध्यक्ष स्व. मन्तुराम जलान (मरणोपरान्त) तथा पूर्व अध्यक्षहरू चतुर्भूज सरीया, वेदप्रकाश अग्रवाल, सुधीरकुमार शिवाकोटी, शिवप्रसाद पोखरेल, राजेन्द्रकुमार थापा, मोहन ढकाल, […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । चालु आर्थिक वर्षमा हालसम्म २ हजार ८८ वटा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु भएको छ । शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका विभिन्न २६ वटा राजनीतिक दलले आगामी प्रतिनिधिसभाको चुनाव नलड्ने भएका छन् । जसभित्र दुई माओवादी नाम राखेका पार्टीसहित पाँच वटा कम्युनिस्ट पार्टी रहेका छन् । निर्वाचन आयोगका अनुसार आयोगमा […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा विभिन्न १३ वटा राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका १३ वटै दललाई निर्वाचन आयोगले स्वीकृत गरेको छ । साथै […]

शुक्रवार, मंसिर १९, २०८२