काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । चुनावमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, […]
झापा । आज डिसेम्बर २५ तारिख, येशु ख्रीष्टको जन्मदिन । क्रिश्चियन धर्मका संस्थापक येशुको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म […]
काठमाडौं । सभामुख देवराज घिमिरेले सभामुख र उपसभामुखको पदावधिको विषयमा परामर्श सुरु गर्नुभएको छ । विगतको अभ्यास के छ भनेर उहाँले बुधबार प्रतिनिधिसभाका सचिव हर्कराज राई, संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी लगायतसँग […]
बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको छैटौं वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा वडा नं. ५ ले सहज जितका साथ सेमिफाइनलको यात्रा तय गरेको छ । वडा नं. ५ ले वडा […]
झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले आफ्नो ३७औं स्थापना दिवस रक्तदान र कार्यालयमा झण्डोत्तोलन गर्दै आज मनाएको छ । झापामा रगतको अभाव देखिएको हुँदा मानवीय सेवामा टेवा पुर्याउने उद्देश्यले आफ्नो स्थापना दिवसलाई पत्रकार महासंघ […]
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी भइरहेकाले अब प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेरनहुने भन्ने बहस निरर्थक हुने बताउनु भएको छ। आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक […]
काठमाडौं । पर्साको बहुदरमाई नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत मुस्तफा, नगरपालिकाका सह–लेखापाल उपेन्द्रकुमार साह र जन प्रतिबिम्ब […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले एक सय दिनको उपलब्धि तथा प्रगति र आगामी दिनका कार्ययोजना सार्वजनिक गर्नु भएको छ। आज मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच […]
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगको मंगलबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा […]
काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुनको […]