२०८३ वैशाख १० बिहिवार , ०४:५१:३२ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए चुनावमा जान आफू नेतृत्वको पार्टी तयार रहेको बताउनु भएको छ । स्वतन्त्र, धाँधलीरहीत चुनाव होस् भन्ने चाहना एमालेको भएको उहाँको भनाइ छ । ‘निर्वाचनको […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको बताउनु भएको छ। प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘ शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको […]

बिहिवार, पौष १०, २०८२

काभ्रेपलाञ्चोक । सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । गडाम्रेबाट चकमकेतर्फ जाँदै गरेको बा.१७च ३१०३ नम्बरको गाडी दुर्घटना भएको हो । गाडी सडकबाट […]

बिहिवार, पौष १०, २०८२

बिर्तामोड । बिर्ताबजारस्थित श्री महेन्द्ररत्न माद्यमिक विद्यालयमा सञ्चालित कराँते प्रशिक्षणशालाले आज १९ जना प्रशिक्षार्थीहरुलाई ब्लाकबेल्टको प्रमाणपत्र प्रदान गरेको छ । बिर्तामोडमा १५ दिन पहिले आयोजित दिक्षान्त कार्यक्रमबाट ब्लाकबेल्ट ग्रहण गरेका ती प्रशिक्षार्थीहरुलाई महेन्द्र रत्न कराँते […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली टुङ्ग्याएको छ। फागुन २० गतेबाट ६ वर्षे कार्यकाल पूरा गरी बिदा हुन लागेका १९ सदस्यको रिक्त पदका लागि निर्वाचन हुन […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका सबै रिटमाथि एकैसाथ सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै कांग्रेस र अन्य दलका गरी निवर्तमान सांसदहरूले दायर गरेको रिटमा बुधबार सुनुवाइ भएको […]

बिहिवार, पौष १०, २०८२

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको छ । सो क्षेत्रस्थित राजमार्ग माथिको कुलोमा क्षति हुँदा आज बिहान पहिरो खस्दा १० मिटर सडकखण्ड पुरिएर अवरुद्ध […]

बिहिवार, पौष १०, २०८२

विराटनगर । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा २७ वर्षीय थापाको मृत्यु भएको हो । उनी कोशी प्रदेशका राम्रा क्रिकेट खेलाडी हुन् […]

बिहिवार, पौष १०, २०८२

झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक युवक घाइते भएका छन् । मेचीनगर नगरपालिका-१३ स्थित हातेमालो सामुदायिक वनमा बुधबार साँझ हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । चुनावमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, […]

बिहिवार, पौष १०, २०८२