२०८३ वैशाख १० बिहिवार , ०३:३५:३३ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक बोलाउनु भएको छ। प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गर्नु भएको हो । बैठक […]

शुक्रवार, पौष ११, २०८२

काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्न लाग्नुभएको छ। उहाँलाई आज २ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । शर्माले पाउने मन्त्रालय भने टुंगो लागेको छैन । तर उहाँलाई रक्षा […]

शुक्रवार, पौष ११, २०८२

विराटनगर । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन सञ्चालनको विषयमा बहस चल्न थालेको छ । विपक्षी दलले संसद् अधिवेशन बोलाउन आवश्यक रहेको तर्क गरिरहेको छ भने सरकारचाहिँ बैठक राख्ने ठाउँ अभावलाई कारणका रूपमा देखाइरहेको छ । […]

शुक्रवार, पौष ११, २०८२

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे)मा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा […]

शुक्रवार, पौष ११, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित तीन जना युवा पदाधिकारीहरू आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् । कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री […]

शुक्रवार, पौष ११, २०८२

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज कटुवालले राजीनामा दिएका छन् । कटुवालले नेपाल क्रिकेट संघ नेपाल (क्यान) लाई पठाएको राजीनामा पत्रमा नेपाली क्रिकेटको सेवा गर्न पाएको अवसरलाई सम्मान र गौरवको विषय […]

शुक्रवार, पौष ११, २०८२

काठमाडौं । निर्वाचन आयोगले तयार पारेको र अहिले परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिता संघीय सरकारका मन्त्रीहरुलाई पूर्ण रूपमा लाग्ने भएको छ । यसैगरी, प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र त्यसका पदाधिकारी, सङ्घीय सरकार र प्रदेश […]

शुक्रवार, पौष ११, २०८२

फिदिम । बाढीले पुल बगाएको पाँचथरस्थित फिदिम, याङनाम, सिदिन फालौट सडकखण्डमा पर्ने फेमे खोलामा बेलिब्रिज जोड्न थालिएको छ। यहाँको पक्की पुल २०८१ साल असोज १२ गतेको बाढीले बगाएको थियो। त्यसपछि बनाइएका डाइभर्सन पटकपटक बाढीले बगाउँदा […]

बिहिवार, पौष १०, २०८२

बिर्तामोड । नेकपा एमालेका केन्द्रीय सदस्य चिन्तन पाठकले झापाली जनताले बालेन शाहको जमानत जफत गरिदिने बताएका छन् । झापा –५ बाट निर्वाचन लड्ने बालेन शाहको सपनालाई जमानत जफत गरेर देखाइदिने उनले चेतावनी दिएका हुन् । […]

बिहिवार, पौष १०, २०८२

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए चुनावमा जान आफू नेतृत्वको पार्टी तयार रहेको बताउनु भएको छ । स्वतन्त्र, धाँधलीरहीत चुनाव होस् भन्ने चाहना एमालेको भएको उहाँको भनाइ छ । ‘निर्वाचनको […]

बिहिवार, पौष १०, २०८२