२०८३ वैशाख १० बिहिवार , ०१:२४:४० बजे

Sajhamanch

मुख्य समाचार

भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयवासी वर्षौँदेखि सास्ती खेप्दै आएका छन्। उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकामा स्थायी पुल नहुँदा आवतजावत र व्यापारिक गतिविधि प्रभावित बनेको […]

बिहिवार, पौष २४, २०८२

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी झापामा तीव्र पारिएको छ । निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिता पालना तथा सरोकारवाला निकायबिच समन्वयलाई प्रभावकारी बनाउँदै जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचनको औपचारिक […]

बिहिवार, पौष २४, २०८२

झापा । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी बजारमा माघे सङ््क्रान्तिको अवसर पारेर यही पुस ३० गते र माघ १ गतेसम्म दुई दिने अन्तरराष्ट्रिय तरुल महोत्सव आयोजना हुने भएको छ । सरकारी र गैरसरकारी गरी १४ वटा संस्थाले […]

बिहिवार, पौष २४, २०८२

काठमाडौं । अबदेखि नेपाली नागरिकले बिजनेस र भिजिट भिसामा अमेरिका जान १५ हजार डलर अर्थात साढे २१ लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने भएको छ । अमेरिकाको विदेश मन्त्रालयले निकालेको विज्ञप्ति अनुसार यो व्यवस्था आउँदो माघ ७ […]

बिहिवार, पौष २४, २०८२

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन प्रहरीको भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जनाको लागि भर्ना खुलाएको हो । निर्वाचन प्रहरीमा भर्ना हुनका लागि […]

बिहिवार, पौष २४, २०८२

काठमाडौं । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावमा उम्मेदवारी दिएकाहरुको विरोधमा आज उजुरी दिन सकिनेछ । उम्मेदवारहरूको दाबी विरोधमा उजुरी दिन आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको छ । […]

बिहिवार, पौष २४, २०८२

गोपाल काफ्ले बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको सचिवालय भवनमा रहेको एउटा कोठा नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ)को झापा च्याप्टरलाई निःशुल्क प्रयोग गर्न दिने विषयमा कार्यसमिति विभाजित बनेको छ । अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा गत […]

बुधवार, पौष २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पहिलोपटक औपचारिक रुपमै पार्टी विशेष महाधिवेशन आह्वान गर्नुभएकाृे छ । बुधबार संयुक्त वक्तव्य जारी गर्दै उहाँहरूले विधानको पालना गर्दै पार्टीलाई जीवन्त बनाउन विशेष केन्द्रीय महाधिवेशनमा […]

बुधवार, पौष २३, २०८२

मेचीनगर । आजदेखि मेचीनगरमा व्यवसायीहरुको ढक, तराजु नाप्ने–तौलने उपकरणहरुको परीक्षण, जाँच, नवीकरण, अनुमति पत्र वितरणका लागि डोर टोली खटिएको छ । गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरको सहकार्यमा मेची उद्योग बाणिज्य संघले आफ्नो कार्यक्षेत्रका पाँच ठाउँमा […]

बुधवार, पौष २३, २०८२

काठमाडौं । अमेरिकाले नेपाललाई पनि भिसा लिँदा धरौटी अर्थात् ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा राखेको छ । अमेरिकाको विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही जनवरी २६ तारिखदेखि बी–वान, बी–टु अर्थात् पर्यटक वा व्यावसायिक भिसा लिने […]

बुधवार, पौष २३, २०८२