२०८१ मंसिर ९, आइतवार , ०३:५८:४४ बजे

Sajhamanch

खेलकुद

कमल ।  किताबी ज्ञानका साथैै विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप मार्फत क्षमता विकास गर्ने उद्देश्यले निजि तथा आवाशिय विद्यालय अर्गानाइजेसन नेपाल (प्याव्सन)ले शुक्रबारबाट क्षेत्रीयस्तरमा विभिन्न विधाका खेलकुद सुरु गरेको छ । विद्यार्थीहरुमा भएको क्षमतालाई प्रस्फुटन गराउन हरेक […]

शुक्रवार, माघ २४, २०७६

     सूचना !                                              सूचना ! !              […]

शुक्रवार, माघ २४, २०७६

बिर्तामोड । यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म प्रथम विर्तामोड नगर खेलकुद महोत्सव तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ गरिने भएको छ । बिर्तामोड नगरपालिका खेलकुद विकास समितिले शुक्रबार पत्रकार सम्मेलन गरी सो कुराको […]

शुक्रवार, माघ २४, २०७६

कतारले विश्वकप फुटबल खेलको आयोजना गर्न बनाएको स्टेडियममा बिनातलब ६ महिना काम गरेर रित्तो हात फर्किएका नेपालीले ३ वर्षपछि तलब सुविधा पाएका छन् । सन् २०२२ को फिफा विश्वकपको संरचना निर्माणको जिम्मा पाएको मर्करी मिना […]

शुक्रवार, माघ २४, २०७६

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दशौं चरणको अन्तिम खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो ३ बजे हुने खेलमा एनआरटी र फ्रेण्ड्सबीच प्रतिस्पर्धा हुनेछ । ९ खेलबाट १५ अंक जोडेको एनआरटी अंक तालिकामा […]

मङ्गलवार, माघ २१, २०७६

एजेन्सी । अमेरिकी खेलाडी सोफिया केनिन अस्ट्रेलियन ओपन टेनिसको महिलातर्फको नयाँ विजेता बनेकी छिन् । करियरको पहिलो ग्राण्डस्लामको उपाधि जितेकी केनिनले फाइनलमा स्पेनकी खेलाडी गारबिन मुगुरुजालाई पराजित गरिन् । विश्व वरियतामा १४औँ स्थानमा रहेकी केनिनले […]

आइतवार, माघ १९, २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले सानदार जित निकालेको छ । सरस्वती युथ क्लबमाथि थ्री स्टारले ४–० को जित निकालेको हाे । दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले सरस्वतीलाई […]

शनिवार, माघ १८, २०७६

कमल । कमल गाउँपालिका र चुलाचुली गाउँपालिका बीच भएको मैत्रीपूर्र्ण फुटवल प्रतियोगितामा चुलाचुली गाउँपालिका विजयी भएको छ । शुक्रबार कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभूत विद्यालयको खेलमैदानमा सम्पन्न फुटवल प्रतियोगितामा कमल गाउँपालिका झापालाई शुन्यका विरुद्ध […]

शुक्रवार, माघ १७, २०७६

एजेन्सी । बार्सिलोना ‘कोपा डेल रे’ को क्वार्टर–फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा लेगानेसलाई पाँच–शून्यको फराकिलो अन्तरले हराउँदै बार्सिलोनाले क्वार्टर–फाइनलको यात्रा पक्का गरेको हो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जित […]

शुक्रवार, माघ १७, २०७६

इलाम । नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ९साम्बा० को ५ गोलको मद्दतमा इन्डियन वुमन लिग ९आइलिग० मा गोकुलम केरला एफसीले क्रेन्क्रे एफसी मुम्बइमाथि सानदार जित निकालेको छ। मंगलबार आफ्नो दोस्रो खेल खेलेको गोकुलमले केन्क्रे […]

मङ्गलवार, माघ १४, २०७६